विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको (ब्रेक थ्रु भएको) छ । आयोजनाको ३१०६ मिटर लामो सुरुङको सोमबार ब्रेक थ्रु गरिएको आयोजना प्रमुख उज्जवल रेग्मीले ऊर्जा खबरलाई बताए ।

नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट, खड्कागाउँ र रोप–वे फिडरहरूकाे विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी गराएकाे छ । कीर्तिपुर वितरण केन्द्रअन्तर्गत राेप–वे फिडरहरू भएको एउटा पोल  बदली गर्नुपर्ने भएकोले साेमबार दिउँसो १२ बजेबाट १५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएकाे हाे । 

खबर

जलविद्युत

अन्तर्वार्ता

'अति विपन्न वर्गले पनि सहुलियत ऋण लिएर जलविद्युत्‌मा लगानी गर्ने व्यवस्था हुँदैछ'

सांसद दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हालेको झण्डै ४ महिना पुग्यो । यसबीचमा धेरै नीतिगत सुधारका प्रयास देखिएका छन् । लामो समयदेखि गिँजोलिएको ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल विवाद समाधानोन्मुख छ । देशका विभिन्न ठाउँमा निर्माण भइरहेका प्रसारण लाइनका अवरोध हटेर काम सुचारु भएको छ । निर्माणको अन्तिम चरणमा रहेका जलविद्य...

२०८१ मङ्सिर ९

ऊर्जा/पर्या साहित्य

नवीकरणीय ऊर्जा

भिडियो

फिचर

ठूला प्रसारण लाइन तथा सबस्टेसन निर्माणदेखि बंगलादेशमा विद्युत् निर्यातसम्म

नेपालको ऊर्जा क्षेत्र अहिले सरकार, निजी क्षेत्र, दातृ निकाय तथा विकास साझेदार, विदेशी लगानीकर्ता लगायतको चासोको केन्द्रमा छ । सबैतिरबाट प्राथमिकता पाएको यो क्षेत्रका गतिविधिले पनि पछिल्लो समय निकै तीव्रता पाएको देखिन्छ । यस ऊर्जा खबरको छैटौँ अङ्कमा हामीले २०८०/८१ को पछिल्लो ६ महिना (माघ–असार) मा भएका मुख्य तथा महत्त्वपूर्ण गतिविधिलाई समेटेका...

२०८१ मङ्सिर १९

इन्जिनियरिङ जगतको नेतृत्व गर्ने अठोट लिएका एक जुझारु इन्जिनियर

काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन ।

फोटो फिचर

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३