काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइहेरको छ । यसअन्तर्गत पुरानो तार (कन्डक्टर) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज शनिबार र आइतबार (असोज २४ र २५...}
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निर्धारण गरिएको प्रसारण शुल्क (ह्विलिङ चार्ज) महँगो भएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ । विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०...}
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण श...}
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा डेरामा बस्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित समुदायका करिब २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने कार्यको शुभारम्भ गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शा...}
काठमाडौँ । कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् केन्द्रको मर्मतसम्भारपछि विद्युत् उत्पादन सुचारु भएको छ । बाढी आएको ११औँ दिनमै मर्मत सकेर उत्पादन सुचारु गरिएको हो ।
बाढीले विद्युत्गृहमा डुबान हुनुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति प...}
काठमाडौँ । विद्युत् विकास विभागको महानिर्देशकमा जिबछ मण्डल नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बिहीबार (२०८३ असोज २२ गते) उनलाई उक्त जिम्मेवारी तोकिएको हो । यसअघि महानिर्देशक रहेका रागरराज गाैतमलाई मन्त्रालयमा सरुवा गरी ल्याइएको छ ।
मण्डल तेस्रो पटक वि...}
काठमाडौँ । नेपालको ऊर्जा तथा पूर्वाधार विकास प्रशासनका अनुभवी एवम् पाका नेतृत्वकर्ता नविनराज सिंह नेपाल सरकारको सचिवमा पदोन्नत भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राविधिक सेवातर्फबाट सर्वोच्च प्रशासनिक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
सिंहको यो पदोन्नति एउटा नियमित प्रशासनिक सो...}
विद्युत् नियमन आयोगले असोज १५ गते 'विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका २०८२'लाई संशोधन गर्दै 'विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८३' जारी गरेको छ । साथै, सोही दिन आयोगले निर्देशिका २०८२ को दफा ३३...}
काठमाडौँ । नेपाली काँग्रेसको जारी १५औँ महाधिवेशनमा देशको ऊर्जा विकास, नीति निर्माण र प्राविधिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका विज्ञ तथा इन्जिनियरहरूले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मुलुकको आर्थिक समृद्धिको मुख्य आधार मानिने जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लामो समय...}
काठमाडौँ । ताप्लेजुङमा १३.५ मेगावाटको ‘सुपर काबेली खोला-ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको स्नो रिभर्स लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को आम्द...}