काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले रामेछाप र दोलखाको सिमा भई बग्ने खिम्ती खोलामा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण गरिरहेकाे छ । याे आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको दुई वर्षमा आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।
तस्बिरहरूः तारानाथ सापकाेटाकाे फेसबुकवालबाट