विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी पुस २७ गते साधारणसभा बोलाएको छ । साधारणसभामा उक्त निर्णयलाई प्रस्तावका रूपमा पेश गरी परित गरिने जनाएको हो । 

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सयको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७ सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । यसको कर प्रयोजनाका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने कम्पनीले जनाएको छ । 

साधारणसभामा संस्थापक समुहका ५ जना सञ्चालकको निर्वाचन तथा एक स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्तावमाथि समेत छलफल हुने कमपनीले जनाएको छ । 

कम्पनीले दोलखामा ९९८ किलोवाटको सुस्पा बुखेरी खोला साना जलविद्युत् केन्द्र सञ्चालन गरिहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३