विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडोँ । नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट, खड्कागाउँ र रोपवे फिडरहरूकाे विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी गराएकाे छ । कीर्तिपुर वितरण केन्द्रअन्तर्गत राेपवे फिडरहरू भएको एउटा पोल बदली गर्नुपर्ने भएकोले साेमबार दिउँसो १२ बजेबाट बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएकाे हाे ।

थानकोट फिडरअन्तर्गत नैकाप, बलम्बु, चुनदेवी खहरे, दहचोक, दाउरा डिपो, नेपाल टेलिकम अफिसर गाेकुलपाटीमा विद्युत् काटिने छ । साथै, खड्कागाउँ फिडरअनर्तगत स.स‍‍. गेट, शालिकचोक, एल.आर.आई, खड्कागाउँ, न्यू डाईमण्ड, पुरानो हिमशिखर, पिपलबोट, थानकोट, भाडाकारखाना, मितेरीचोक, पञ्चकन्या स्कुल क्षेत्रमा विद्युत् काटिने जानकारी गराएको छ । 

त्यस्तै, रोपवे फिडर अन्तर्गत बल्खु खोला, बुद्वचचोक, कीर्तिपुर रिङरोड, टयाङ्ग्ला फाँट, टि.यू. मैतीनगर क्षेत्रमा विद्युत् काटिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३