विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दीगो ऊर्जा प्रवर्द्धन गर्न गोल्यान पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेडबीच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ । दिगो ऊर्जाको क्षेत्रमा दुई कम्पनीको संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने साझा प्रतिबद्धतासमेत उक्त सम्झौतामार्फत जनाइएको गोल्यान पावरले जनाएको छ ।

सम्झौता पत्रमा गोल्यान पावरका निर्देशक अक्षय गोल्यान र प्रोजिल ग्रिन इनर्जीका निर्देशक शोबित बैजनाथ रायले  हस्ताक्षर गरेका छन् । 

सम्झौता समारोहमा गोल्यान ग्रुपका प्रमुख वित्तीय अधिकृत (सीएफओ) संजय साह र गोल्यन ग्रुपको ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण अर्यालसहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति थियो । 

सम्झौताले हरित भविष्यको साझा दृष्टिकोणलाई अघि बढाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३