६७ लाख कित्ता सेयर निष्कासन गर्दै ३ जलविद्युत कम्पनी, अनुमतिका लागि बोर्डमा आवेदन
काठमाडौं । ३ जलविद्युत कम्पनीहरूले ६७ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीहरूले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । मध्य सोलु हाइड्रो पावर लिमिटेड, मनाकामना इन्जिनियरिङ हाइड्रो पावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले जम्मा ६७ लाख ९६...
२०७९ फाल्गुण ७