भिजन लुम्बिनीले ३८ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेयर निष्कास गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३८ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि फागुन २१ गते आवेदन दिएको हो । सय रुपैयाँ अंकित ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५...
२०७९ फाल्गुण २९