मकर जितुमाया सुरी हाईड्रो पावरको सेयर बाँडफाँड
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रो पावर लिमिटेडकोे स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरूको लागि र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिएको सेयर बाँडफाँड भएको छ । कम्पनीले बिहीबार (चैत ९ गते) सेयर बाँडफाँड गरेको...
२०७९ चैत ९