एशियन हाइड्रोको ७ लाख कित्ता सेयर आवेदन खुल्ला
काठमाडौं । एशियन हाइड्रो पावर लिमिटेडले करिब ७ लाख कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ९७ हजार २ सय कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीका अनुसार जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत हुन आउने अर्थात ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्येको १० प्रतिशत हुन आउने अर्थात ८४ हजार कित्ता सेयर श्रम स्वीकृति प...
२०७९ माघ २७