सानिमा मिडिल तमोरको ४ लाख कित्ता सेयर आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले माघ ४ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (बुधबार) बेलुकी ५ बजेबाट सकिन लागेको हो । जारी पूँजीको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रकम बराबरको सर्वसाधारणलाई छुट्याईएको ४९ लाख ९८ हजार ५ सय ५० कित्...
२०७९ माघ १८