images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११६ प्रिमियम सहितको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

कम्पनीको जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँ बराबरको १० अर्थात ५ करोड ७२ लाख ६ हजार ५ सय रकम बराबरको सय रुपैयाँ अंकितमा १६ रुपैयाँ प्रिमियर रकम थप गरी ११६ का दरले ५ लाख ७२ हजार ६५ कित्ता साधारण सेयर प्रभावित स्थानीय जिल्लाको पोखरा महानगरपालिकका वडा नम्बर १३, १४, २६, र २७ (साविकको पोखरा उप–महानगरवापालिका वडा नम्बर १३, १४, १८, २२ र लेखनाथ नगपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७) का स्थानीयका सेयर लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा गएमा नेपाली नागरिकका लागि ८ लाख ५८ हजार ९७ कित्ताको १० प्रतिशत हुन आउने अर्थात ८५ हजार ८ सय १० कित्ता सेयर निष्कासन गरेको हो । 

प्रभावित स्थानीय र वैदेशिक रोजगारिमा गएका नेपाली नगरिकले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम ५ हजार कित्ता सम्म आवेदन दिन पाउनेछ । प्रभावित स्थानीयले छिटोमा साउन ७ गतेसम्म तथा ढिलोमा साउन २२ गतेसम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको कास्की जिल्लामा ४.५ मेगावाटको बिजयपुर–१ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit