काठमाडौँ । सरकारले २०८० लाई आधार वर्ष मानेर ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना’ तयार गर्यो तर यो अहिलेसम्म मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छैन । अघिल्लो सरकारको कार्यकालमा तयार भएको मस्यौदा संशोधन तथा पुनःलेखन गरी बजार विस्तारको प्रस्ट खाकासमेत थपेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन...}
काठमाडौँ । हरेक वर्ष तिहार आउँछ । यसमा पनि लक्ष्मीपूजाको दिनलाई विद्युत् आपूर्तिका दृष्टिले अलि भिन्नरूपले चित्रण गरिन्छ । यो दिन हरेक नागरिक (जो जसको घरमा बिजुलीको पहुँच पुगेको छ) ले द्वीप प्रज्वलन गरी घरघरमा उज्यालो बनाउने हुँदा पनि विशेष मानिएको हो ।
यस वर्ष अर्थात् २०८१ सालमा पनि कात्तिक १५ ग...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा विस्तार गरिरहेको भूमिगत प्रसारण लाइनमा न्यून गुणस्तरको तार (कन्डक्टर) राख्ने पाइप (फ्लेक्जिबल पाइप) प्रयोग भएको पाइएको छ । मुख्यतः अहिले काम भइरहेको ललितपुर, भक्तपुर, चितवनको भरतपुर र पोखरामा यस्तो समस्या देखिएको हो ।
तोकिएको मापदण्डभन्दा...}
नेपालको विद्युत् विकासमा ‘शैलजा आचार्य’ हरेक क्षण सम्झनामा आइरहने नाम हो । आज, सरकारले बरु उति सम्झिँदैन, तर स्वदेशी निजी विद्युत् विकासकर्ताहरूले हरपल उनको नाम जपिरहेका हुन्छन् । उनी यस धर्तीबाट सदाका लागि बिदा भएको १४ वर्ष ७ महिना (२०६६ साल जेठ २९ गते शुक्रबार, ६६ वर्षको उमेरमा) बितिसक...}
काठमाडौँ । विभिन्न अध्ययनहरूले देखाएका छन्– नेपालमा पर्याप्त घाम लाग्ने हुँदा सौर्य विद्युत् उत्पादनको प्रचुर सम्भावना छ । लगानी बोर्ड नेपाल (आइबीएन) ले सन् २०२४ को अप्रिलमा निकालेको ‘इनर्जी’ नामको प्रतिवेदन अनुसार नेपालमा १ वर्गमिटरमा ३.६ देखि ६.२ युनिटसम्म विद्युत् उत्पादन हुन सक...}
काठमाडाैँ । लगानी बोर्ड नेपालले यही बैशाख १५ र १६ गते तेस्रो संस्करणको लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जसमा विश्वका दर्जनौं देशका सरकार प्रतिनिधि, उद्योगपति तथा लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । लगानी सम्मेलन अगाडि निजी ऊर्जा उत्पादकहरूको समन्वयमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो...}
काठमाडौँ । वि.सं. २०८० कात्तिक १४ गते मंगलबार, इन्डोनेसियाको बाली शहर । त्यसको एउटा महत्वपूर्ण स्थान विशाल ‘बाली नुसा–डुवा कन्भेन्सन सेन्टर’, जहाँ ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को शुभारम्भ भएको थियो । सम्मेलनको उद्घाटन सत्रमा इन्डोनेसियाका राष्ट्रपति बपाक ज...}
काठमाडाैँ । नेपाली भएरै जीवनभर सगरमाथा नियाल्ने सौभाग्य नपाउने धेरै छन् । कैयौँले आफ्नै देशका कैयौँ गर्विला ठाउँमा पाइला टेक्ने अवसर पाउँदैनन् तर हामी मध्ये कोही यस्ता भाग्यमानी पनि छन्, जसले ‘सरसर्ती संसार’ एवम् 'देश देशावर' चाहर्ने सौभाग्य पाउँछन् । त्यस्तै,...}
युरोपको ओद्यौगिक क्रान्तिलाई सफल बनाउने प्रमुख साधन बाष्प इन्जिन थियो । कोइलाखानीको पानी त्यहाँबाट बाहिर निकाल्न यस्तो इन्जिन प्रयोग भएको पाइन्छ । समयक्रमसँगै कोइला नै ऊर्जाको भरपर्दो स्रोतका रूपमा परिणत हुन पुग्यो ।
आधुनिक ऊर्जा–विद्युत् शक्ति उत्पादनको प्रारम्भ सन् १८८० मा थोमस अल्वा एडिस...}
काठमाडौँ । गएको पुस १२ गते नेपाल विद्युत् प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल नतिर्न कसैलाई छुट हुँदैन । चित्त नबुझेमा पुनरावलोकन गर्न पाइन्छ ।’
पुस १५ गते मर्कामा परेका उद्योगी व्यवसायीले पनि पत्रकार...}