विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार आयोजना गरिएको संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सुनिता कार्की कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्म चयन गरेको हो । 

समाजको उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का, सहसचिवमा प्रशन्न ढुंगाना र कोषाध्यक्षमा हिमा विश्वकर्मा चुनिएका छन् । 

त्यस्तै, सदस्यहरूमा विष्णु रैगाई, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन्। 

यसअघि जीवन बस्नेतको अध्यक्षतामा रहेको कार्यसमितिले आफ्नो कार्यकाल पूरा गरेपछि नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३