काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी गरिरहँदा ऊर्जा तथा जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेले सरकारलाई ८ बुँदे सुझाव दिएका छन् । निजी ऊर्जा उत्पादकहरूको समस्या, माग र सहजीकरणको खाँचो रहेको भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
जलविद्युत विकासमा सरकारले लामो समयदेखि निजी क्षेत्रला...}
काठमाडौं । लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प छ । आयोजना प्रभावित स्थानीयमा फैलिएको भ्रामक सूचना वा अफवाह र केही समूहको व्यक्तिगत स्वार्थका कारण आयोजनामा तोडफोड र आगजनी गर्दा गत मंसिर २४ गतेदेखि काम रोकिएको...}
काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले साढे ११ हजार मेगावाटका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका छन् । देशका विभिन्न जिल्लामा पहिचान भएका आयोजनाको अध्ययन पूरा गरी विद्युत खरिदका लागि आवेदन दिएका हुन् ।
११ हजार ५ सय मेगावाटका आयोजनाको सबै प्रक्रिया र मा...}
ऐतिहासिक पृष्ठभूमि
२०४६ सालको परिवर्तनपछि देशमा औद्योगिक विकास गर्ने नारालाई तीव्रता दिइएको थियो । दलविहीन पञ्चायती व्यवस्थामा औद्योगिक विकासको जग बसाल्ने प्रयत्न नभएको होइन । तर, निजी क्षेत्रको पहुँच र भूमिका थिएन । विशेषगरी, जलविद्युत्को क्षेत्रमा राज्यको उपस्थितिलाई मात्र सीमित गर्न खोजिएको थि...}
काठमाडौं । कास्कीको मुसेताेडामा सेती हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माणले अहिले गति लिएको छ । आगामी दुई वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको गतिलाई तीव्रता दिइएको हो ।
पोखरा महानगरपालिका–३३ मा निर्माणाधीन आयोजनाको...}
काठमाडाैं । सौर्य ऊर्जा नेपालमा बिल्कुल नयाँ होइन । नेपालमा तनहुँ जिल्लाको पुलिमर्याङमा २०५० सालमा ५४ वटा घरधुरीबाट घरेलु सौर्य ऊर्जाको सुरुवात भएको मानिन्छ । राष्ट्रिय प्रसारण लाइन नभएको बेलामा सीमित बत्तिहरू र केही घन्टा टेलिभिजन हेर्नका लागि गुजारामुखी ऊर्जाकाे स्राेत थियो; सौर्य ऊर्ज...}
काठमाडौं । मिश्रित ऊर्जा विकासको सीमालाई फेरबदल गरेर विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने विषयमा सरकारले निर्णय गरे पनि यसमा नेपाल विद्युत प्राधिकरणले आफ्नै तर्क अगाडि सारेको छ ।
सरकारले पिपिए खुलाउने नीतिगत निर्णय गरिरहँदा आफूमाथि पर्ने व्ययभार कम गर्ने कुनै कुरा उल्लेख नगरेको हुँदा जोखिम मोलेर...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूले जलविद्युत आयोजनाको अध्ययन र उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद सम्झौता (पिपिए) माथि लगाएको प्रतिबन्ध एवं बीमा शुल्क बढाउन बीमा समितिले जारी गरेको निर्देशिका तत्कालै पुनरावलाेकन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थ...}
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको वृद्धि हुने दाबी व्यवसायीको छ ।
विद्युतीय सार्वजन...}
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले निजी ऊर्जा तथा जलविद्युत् प्रवर्द्धकलाई अपहेलना गरेको भन्दै उद्यमीहरू आक्रोसित भएका छन् । केन्द्रीय प्रणालीमा आधाभन्दा बढी योगदान गरेको क्षेत्रका विषयमा केही पनि घोषणा नगर्नुलाई उनीहरूले सरकारको बदनियत भनेका छन् ।
सोमबार (जेठ १९ गते) ऊर्जा, जलस्रोत तथा स...}