जलविद्युत् विकास र ठूला बाँधहरूको निर्माणका विषयमा विश्व समुदाय विभाजित देखिन्छ । जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने सम्भावित प्राकृतिक जोखिम बढेसँगै उत्तर अमेरिका र यूरोपका धेरै देशहरू आर्थिक र वातावरणीय कारण देखाउँदै जलविद्युत् आयोजना निर्माणबाट पछि हटदै छन् । अर्कोतर्फ, नवीकरणीय ऊर्जाको माग सम्...}
सन् १९८५ मा स्थापित दक्षिण एसियाली मुलुकहरूको क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अहिले सुषुप्त अवस्थामा छ । सन् १९९७ र १९९८ मा क्रमशः माले र कोलम्बोमा सम्पन्न सार्क सम्मेलनमा बंगलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) सम्मिलित उप–क्षेत्रीय सहयोग र सहकार्य अवधारणाको जन्म भयो । सन् २०१४ मा काठमाडौंमा...}
काठमाडाैं । सन् २०१९ फेब्रुअरी १४ । सारा विश्व ‘भ्यालेन्टाइन डे’को उत्सव मनाइरहँदा एक आत्मघाती बम हमलाको खबरले सबैलाई स्तब्ध तुल्यायो । भारत प्रशासित कश्मीरको पुलवामामा भारतीय अर्धसैनिकहरू सवार बसमा भएको उक्त आक्रमणमा ठूलो संख्यामा सैनिकहरूले सहादत प्राप्त गरे । भारतको लोकसभा निर्वाचनको...}
काठमाडाैं । बैशाखको अन्तिम साता प्रधानमन्त्रीको भारत भ्रमण हुने कुरा चर्चामा छ । नेपाल र भारतबीच जुन राजनीतिक, सांस्कृतिक, आर्थिक सम्बन्ध छ, त्यसमा सहकार्यका धेरै आयामहरू छन् । भारत आर्थिक शक्तिका रूपमा जुन ढङ्गले अघि बढिरहेको छ, त्यो ज्यादै लोभलाग्दो छ । भर्खरै मात्र विश्वको सबैभन्दा बढी जनसङ...}
काठमाडाैं । जलविद्युत विकासको ११२ वर्षको इतिहास हेर्दा धेरै कुरामा ‘प्याराडाइम सिफ्ट’ भइसकेको छ । देश लोडसेडिङ, विद्युत खपत, माग र आपूर्तिबीचको असन्तुलनको लामो चक्रबाट थोरै बाहिर आएर निर्यातको चरणसम्म पुगेको छ । आज जलविद्युत व्यापारमा केन्द्रित हुन थालिएको छ । यो एउटा सुखद पक्ष हो;...}
काठमाडाैँ । नयाँ उत्साह उमङ्गका साथ लोडसेडिङ अन्त्य भयो । यसपछि, नीजि प्रवद्र्धक र सर्वसाधारणको मात्रै होइन देशको भविष्य पनि सुखद हुने परिकल्पना गरिएको थियो । यो कुनै अकस्मात आएको परिवर्तन थिएन । यसका पछाडि राज्यले एउटा योजनाबद्ध विकासको खाका बनाएको थियो । प्रकारान्तरमा यसमा फरक–फरक क्षेत्र, क...}
काठमाडाैं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक परिवर्तनको चर्चा र हल्ला उत्कर्षमा छ । यही विषयमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेसँगको संक्षिप्त कुराकानी ः
प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई हटाएर अर्को व्यक्ति ल्याउने चर्चा छ । उहाँलाई वैधानिक तरिकाले...}
माननीय ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालज्यू,
सादर नमस्कार !
सर्वप्रथम यहाँलाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना छ । तपाईं र म दुवै जना पुल्चोक इन्जिनियरिङ क्याम्पसको उत्पादन भएको र तपाईं ऊर्जा जस्तो गरिमामय मन्त्रालयको जिम्मेवारी संहाल्न पुग्नुभएको हुँदा गर्वको अ...}
काठमाडाैं । विश्वको जलविद्युत् इतिहास सन् १८७८ बाट प्रारम्भ भएको हो । इङ्गल्याण्डको नर्थ भवरल्याण्ड गाउँको एउटा घरमा चिम बालेर यसको सुरुवात भएको देखिन्छ । वैज्ञानिक विलियम आर्मस्ट्रङ्गलाई जलविद्युत्को जन्मदाता मानिन्छ । त्यसको ४ वर्षपछि अमेरिकाको विसकन्सन राज्यबाट जलविद्युत्को व्यावसायिक उत्पादन सुर...}
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक मुकेशराज काफ्लेले विद्यावारिधी (पिएचडी) उपाधि प्राप्त गरेका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका काफ्लेले त्रिभुवन विश्व विद्यालयबाट विद्यावारिधीको उपाधि पाएका हुन् ।
उनले जलस्रोत इन्जिनियरिङ विषयमा त्रिभुवन विश्व...}