काठमाडौँ । देशका विभिन्न क्षेत्रमा जलविद्युत् आयोजना (केन्द्र) सञ्चालन तथा निर्माण गरिरहेका ४० वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् ।
ती कम्पनीहरू शेयर निष्काशनको आवश्यक प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेद...}
नेपालको ऊर्जा क्षेत्र अहिले सरकार, निजी क्षेत्र, दातृ निकाय तथा विकास साझेदार, विदेशी लगानीकर्ता लगायतको चासोको केन्द्रमा छ । सबैतिरबाट प्राथमिकता पाएको यो क्षेत्रका गतिविधिले पनि पछिल्लो समय निकै तीव्रता पाएको देखिन्छ । यस ऊर्जा खबरको छैटौँ अङ्कमा हामीले २०८०/८१ को पछिल्लो ६ महिना (माघ–असार)...}
काठमाडौँ । बाढी पहिरोले क्षतिग्रस्त खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतका दुवै विद्युत् उत्पादन केन्द्र सञ्चालमा आइसक्न अझै ६ महिना लाग्ने भएको छ । गत असोज ११ र १२ गते भिषण वर्षापछि आएको बाढी पहिरोले दुवै केन्द्रका संरचनामा मात्रै झण्डै २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ र दुवै केन्द्रको...}
काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त मान्डु जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुचारु गर्न अझै ६ महिना लाग्ने भएको छ । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको यस जलविद्युत् केन्द्रको उत्पादन गत असोज ११ र १२ गते आएको भिषण बाढीपहिरोले संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन...}
काठमाडाैँ । रसुवामा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू हुन अझै ५ महिना लाग्ने भएको छ । गत असोज ११ र १२ गते आएको भीषण बाढी र पहिरोले आयोजनाका निर्माणाधीन संरचनामा क्षति पुर्याएपछि आयोजनको विद्युत् उत्पादन मिति पर सरेको हो ।
बा...}
काठमाडौँ । इलाम र पाचँथरको सिमानामा मान्सेबुङ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोग लिएर निर्माण गरिएको ३३/११ केभीको मान्सेबुङ सबस्टेसन बुधबारबाट सञ्चालनमा आएको हो ।
इलाम र पाँचथरमा विद्युत् आपूर्ति सुधार गरी दीर्घकालीन रूपमा भरपर्दो विद्युत् स...}
काठमाडौँ । बाढीपहिरोले ङादी ग्रुप पावर लिमिटेड अन्तर्गतका ६ वटा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याउँदा कम्पनीले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ । गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट ती आयोजनामा ७० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको हो ।
क्षति पुगेका आयोजनाहरूमा लमजु...}
काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त ३३/११ केभीको छतिवन सबस्टेसन (मकवानपुर) बिहीबार (कात्तिक २९ गते) बाट पुनः सञ्चालनमा आएको छ । मकवानपुरको हेटौँडा क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्न बकैया गाँउपालिकाको हात्तिसुँडेमा हालसालै निर्माण गरी सञ्चालनमा रहेकाे सबस्टेसन अहिले पुनः सञ्चालनमा आएको हो । ...}
काठमाडौँ । दैलेखमा पेट्रोलियम पदार्थ तथा ग्यास भण्डारको अन्वेषणका लागि जमिनमुनि ड्रिलिङ (प्वाल पार्ने काम) गरिरहेको चिनियाँ प्राविधिकहरूको टोलीले प्राकृतिक ग्यासको रहेकाे आधारहरू फेला पारेकाे छ । जमिनमुनि करिब ४ हजार मिटर ड्रिलिङ गर्ने लक्ष्यका साथ काम गरिरहेको टोलीले करिब ३ हजार १ सय मिटर ड्रिलिङ ग...}