विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । एनआईसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अप्पर लोहोरे खोला हाइड्रो पावर कम्पनी लिमिटेडको १०० रुपैयाँ अंकित दरका २ लाख ६ हजार ७ सय ६० कित्ता सेयर बाँडफाँड गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् ५ लाख ९ हजार ८ सय ४ कित्ता सेयर निष्कासन गरिएकोमा माग अनुसार आवेदन प्राप्त हुन सकेको थिएन ।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको ४९ प्रतिशत (२४ लाख ९८ हजार ४० कित्ता) सेयर छुट्ट्याइएको छ । निष्कासन गरिएको सेयरमध्ये ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २ सय ३६ कित्तामा पनि १ लाख ९८ हजार ८ सय २४ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि छुट्ट्याइएको थियो ।

यसैगरी, सामुहिक लगानी कोषलाई ९९ हजार ४१२ कित्ता र कर्मचारीहरूलाई ३९ हजार ७६५ कित्ता र सर्वसाधारणलाई १९ लाख ५३ हजार २७९ कित्ता सेयर साउन गत १८ गतेदेखि साउन २२ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit