विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्राप्त गरेको छ । विद्युत् नियमन आयोगको साउन १५ गतेको निर्णयले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले साउन ८ गते हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन पेस गरेको थियो । कम्पनीले आयोगबाट हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको हो ।

आयोगबाट पूर्व स्वीकृति पाइसकेको यस कम्पनीले निष्कासनको अन्तिम स्वीकृतिका लागि नेपाल धिताेपत्र बोर्डमा निवेदन दिने छ। कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’  जलविद्युत आयाेजना  निर्माण सम्पन्न गरी सञ्चालन गरीररहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३