१०६ मेगावाटको जगदुल्लाको पिपिएमा हस्ताक्षर, ६ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य
काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा जगदुल्ला हाइड्रो पावर कम्पनीले अघि बढाएकाे १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धकबीच बुधबार (बैशाख २७ गते) सम्झौता भएको हो । पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प...
२०८० बैशाख २८