आँखुखोलाले २० मेगावाटको आयोजनामा ९६ करोड लगानी गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गणेश हिमाल हाइड्रो पावर प्रालिले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लाको खनियाबास, गंगाजमुना र नेत्रावती गाउँपालिकाको सिमाना भई बग्ने आँखुखोलामा अघि बढ्न लागेको आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । आँखु खोला-२...
२०८० बैशाख १७