साना-ठूला गरी नेपालमा ६ हजारभन्दा बढी खोला नदी निरन्तर बगिरहेका छन् । यिनको बहाब एक सेकेण्डका लागि पनि रोकिन सक्दैन । यी सबै आ-आफ्नै गतिमा बगेर सागरमा मिसिइरहेका छन् । खोला नदीमा बग्ने यही पानीको बाहाबलाई बिजुली उत्पादनमा जतिसक्दो छिटो प्रयोग गर्न सक्यो, उति नै द्रुत गतिमा देशको समृद्धि सम्भव हुने द...}
काठमाडौँ । ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजनाको डीपीआर तयार गर्न ड्रिलिङलगायत कार्य गर्ने कम्पनी छनोका लागि बोलपत्र आह्वान गरिएको छ । आयोजनाको विकासकर्ता भारतीय कम्पनी एनएचपीसी लिमिटेडको नेपाल शाखाले शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
सूचना अनुसार अन्वेषणात्मक ड्रिलिङ, बनाउन डायमन्...}
काठमाडौँ । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।
एनएचपिसीले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई बुधबार डीप...}
काठमाडौँ । ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४०० केभीको सेती कोरिडोरमा प्रवाह गर्नका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडले प्रसारण लाइन आरक्षित (बुक) गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडसँग समझदारी (एमओयू) गरी एनएचपिसीले उक्त कार्य सम्पन्न गरेको हो ।...}
काठमाडौँ । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आयोजनाको वतावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाएको हो ।
कम्पनीले ७५० मेगावाटको आयोजना निर्माण गर्ने गरी अध्ययन प्रक्रिया अगाडि बढाएको हो । आयोजनाको प्रसारण लाइनको प्रारम...}
काठमाडौं । ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडले लगानी बोर्ड समक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको छ । कम्पनीले बोर्डसँग भएको समझदारीपत्र (एमओयू) अनुसार तोकिएको समयभित्रै प्रतिवेदन बुझाएको जनाइएको छ ।
बोर्ड र एनएचपिसी र बोर्डबीच गत...}
काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलाशय र सेती नदी–६ (एसआर–६) विकासमा सुदूरपश्चिम प्रदेशले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेशले आज (असोज ४ गते) विज्ञप्ति जारी गरेर यस्तो प्रतिबद्धता जनाएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्य...}
काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बिहीबार कम्पनीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।
कम्पनीले अबक...}
काठमाडौं । भारतीय सरकारी कम्पनी एनएचपिसी लिमिटेडले प्रस्तावित ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउन अध्ययन अनुमतिपत्रका लागि लगानी बोर्डमा आवेदन दिएको छ । कम्पनीले उक्त कामका लागि मंगलबार आवेदन दिएको हो ।
कम्पनीले पश्चिम सेतीसँगै ४५० मेगावाटको एसआर–६...}
काठमाडौं । सुदूरपश्चिममा पहिचान भएका रणनीतिक महत्वका दुई जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत भारत सरकारको स्वामित्वको पावर ट्रेड कर्पोरेशन लिमिटेड (पीटीसी) ले किन्ने भएको छ । ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ बाट उत्पादन हुने विद्युत उक्त भारतीय कम्पनीले...}