काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्यौता रहेका उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बक्यौता महसुल नतिरिकन उद्योगहरुमा लाइन जोड्न सोमबारको मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध अघिवक्ता खडानन्द कँडेलले मंगलबार रिट निवेदन दाय...}
काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण स्थानीयबासीको इच्छा विपरित गरिएको र उनीहरूको माग सम्बोधन नभएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनालाई समेत व...}
काठमाडौं । सरकारले आफूलाई जबर्जस्ति नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरेको भन्दै हितेन्द्रदेव शाक्यले अदालत जाने तयारी गरेका छन् । उनले सम्पूर्ण प्रक्रिया मिलाएर भोलि (साउन २८ गते) सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका हुन् ।
शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक...}
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई माथिल्लो तहमा प्रतिशस्पर्धा गर्दा निजामति कर्मचारी सरह उमेर हद नलाग्ने फैसला गरेको छ । सर्वोच्चले विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी युनियन) ले दायर गरेको मुद्दाको पक्षमा उमेर हद नलाग्ने फैसला गरेको हो...}