काठमाडौँ । नेपालले भारतबाट कुल १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने गरी भारतले स्वीकृति प्रदान गरेको छ । भारतले आइतबार (पुस २१ गते) थप ३५० मेगावाटको स्वीकृति दिएपछि आयात गर्न पाउने विद्युत् परिमाणको सीमा बढेको हो ।
पछिल्लो स्वीकृति अनुसार भारतले १३२ केभीका कटैया&ndash...}
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत भारतसँग १२५४ मेगावाट बराबरको विद्युत् खरिद गर्नका लागि प्रस्ताव पेश गरेकोमा अहिलेसम्म ६५४ मेगावाटको मात्र स्वीकृति प्राप्त भएको छ । सुख्खायामको विद्युत् व्यवस्थापन गर्ने उद्देश्यले पठाइएको थप ६०० मेगावाट खरिदको प्रस्ताव भने लामो समयदेखि स्वीकृत भएको...}
काठमाडौँ । केही वर्षदेखि बर्खाका दिनमा सहज भए पनि हिउँद लागेसँगै विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउन सरकारलाई हम्मेहम्मे नै पर्ने गर्छ । हिउँदका लागि भारतबाट आयात हुने विद्युत् अचुक औषधी नै हुने गरेको छ । यो वर्ष पनि हिउँदे माग व्यवस्थापनको तयारी भइरहँदा भारतले ६०० मेगावाटसम्म आयात गर्न स्वीकृत...}
काठमाडौँ । केही दिनदेखि भारतले विद्युत् आयातको अनुमति नवीकरण नगरेको हुँदा लोडसेडिङको समस्या उत्पन्न हुन सक्ने आकलन गरिएकोमा अब यो चिन्ता निवारण भएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मार्फत ५५४ मेगावाट विद्युत् आयात गर्न पाउने...}
काठमाडाैं । करिब ४ वर्ष अगाडि ‘देशलाई लोडसेडिङमुक्त’ घोषणा गरियो । यसका नायक मानिएका थिए, नेपाल विद्युत प्राधिकरणका तत्कालीन (हाल पनि) कार्यकारी निर्देशक कुलमान घिसिङ । त्यतिबेला, भारतबाट चाहिएजति विद्युत आयात गरिएको थियो । आयात गर्न आवश्यक पूर्वाधार (प्रसारण लाइन) पनि तयारी अवस्थामा थिय...}
काठमाडाैं । अहिलेको विद्युत अभावको समस्या नेपालको मात्रै होइन विश्वकै हो । विश्वमै विद्युत अभाव किन भयो भने भारतमा ७० प्रतिशत कोइलामा आधारित विद्युत उत्पादन हुन्छ । भारतको नीति अनुसार उसले अरू देशबाट आयात गर्ने कोइलाबाट उत्पादन हुने विद्युतमात्र नेपालले आयात गर्न पाउँछ वा आयात गरिरहेको छ ।
भारतमा...}
काठमाडौं । देशभित्र विद्युत उत्पादनको परिमाण निरन्तर बढ्दै गएपछि भारतबाट हुने आयातमा ठूलाे मात्रामा गिरावट आएकाे छ । हिजाेका दिनमा कूल मागकाे झण्डै ६० प्रतिशतसम्म आयात गर्नुपर्ने बाध्यताका अगाडि यसरी गिरावट आउनु ठूलाे सुखद पक्ष हाे ।
देशभित्र हालसम्मकै ठूलो ४५६ मेगावाटकाे माथिल्लो...}
काठमाडौं । नेपाल विद्युत प्राधिरकणले भारतबाट १ वर्षमा करिब साढे २२ अर्ब रुपैयाँको विद्युत आयात गरेको छ । विद्युतको माग र आपूर्ति व्यवस्थापन मिलाउन भारतलाई यति मूल्य तिरेर विद्युत आयात गरिएको हो ।
यो आयात परिमाण अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले बढी भएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ...}
काठमाडौं । नेपालमा बिजुली बाल्ने परम्परा वि.सं. १९६८ साल जेठ ९ गतेबाट सुरु भएको थियो । सुरुमा राजा तथा राणा परिवारसम्म मात्र बिजुलीको पहुँच थियो । वि.सं. २००३ सालसम्म अन्यत्रबाट बिजुली आयात भएको थिएन ।
पूर्वजलस्रोत मन्त्री पशुपतिशम्शेर जबराका पिता विजयशम्शेर जबराले सार्वजनिक रूपमा जलवि...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजार (एक्सचेन्ज बजार) बाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार एक दिनका लागि यसरी बिजुली किन्न लागेकाे हाे ।
प्राधिकरणले आज (शनिबार) राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा...}