काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा पनि पटक-पटक विद्युत् काटिने समस्या रहेको र त्यस्तो समस्या समाधान गर्न छानबिन समिति समेत गठन गरिएको पाइएको छ । उक्त पदमा हितेन्द्रदेव शाक्य आएपछि बढी समस्या देखिएको भन्ने आम गुनासो आएपछि प्राधिकरणले यस्तो तथ्य बाहिर ल्याएको ह...}
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै भारतमा समेत विद्युत् उत्पादन घटेर सङ्कट उत्पन्न भएपछि नेपालले चाहेजति बिजुली किन्न पाएको छैन । स्वदेशी उत्पादनमा समेत गिरावट आएपछि नेपालमा विद्युत् कटौतीको समस्या बढ्न थालेको छ ।
नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार अहिले भारतका बिहारलगायत नेपालसँग...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले ७ सरकारी कार्यालयसहित २५३ ग्राहकको लाइन काटेको छ । केन्द्रले एक महिनाको अवधिमा साढे १ करोड रुपैयाँ भन्दा बढी महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।
केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने कामलाई द्रुत गतिमा अघि ब...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने सरकारी कार्यालयको लाइन काटेको छ । केन्द्रले माघ ७ गते (आज) बक्यौता महसुल नबुझाउने गण्डकी प्रदेशका दुई मन्त्रालय र एक सरकारी कार्यालयको लाइन काटेको हो ।
केन्द्रले महसुल नबुझाउने भूमि कृषि तथा सहकारी म...}
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकीका तीन सरकारी निवासको लाइन काटेको छ । केन्द्रले करिब साढे २ लाख रुपैयाँ विद्युत् महसुल भुक्तानी नगर्ने गण्डकी प्रदेश प्रमुख कार्यालय, आन्तरिक मामिला तथा कानूनी र भौतिक पूर्वाधार विकास मन्त्रीको सरकारी निवासको लाइन काटेको हो ।...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीबार (मंसिर १४ गते) काठमाडौंका दर्जन भन्दा बढी स्थानकाे सेवा बन्द गर्ने भएकाे छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसनकाे स्तरोन्नति गर्ने भएकोले सेवा प्रभावित हुने भएको हो ।
आयोजनाले हाल टेकु सबस्टेसन स...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, पोखरा ग्रिड महाशाखाले कुँडहर सवस्टेसनमा ११ केभी वसबार मर्मत सम्भार गर्ने भएको छ । केन्द्रले १३२/११ केभी सबस्टेसनबाट निस्केको सबै फिडरको विद्युत् आपूर्ति बन्द गरी मर्मत कार्य गर्ने भएको हो ।
शुक्रबार (कात्तिक २४ गते) दिउँसो १ बजेदेखि ४ बजेसम्म कुँडहर १३२/११ केभ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार (कातिक १८ गते) के ३ सबस्टेसनबाट आपुर्ति हुने विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरणले ६६ केभी प्रसारण लाइनको मर्मत संभार गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।
स्यूचाटारदेखि सिंहरबारसम्मको ६६ केभी प्रसारण लाइनमा देखिएका समस्याहरूको मर्मत...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लामो समयसम्म विद्युत् महसुल नबुझाउने गण्डकी प्रदेशका १२ सरकारी कार्यालयको लाइन काटेको छ । प्राधिकरणको पोखरा वितरण केन्द्रले बारम्बार ताकेता गर्दा पनि बक्यौता महसुल बुझाउन अटेर गरेपछि लाइन काटेको हो ।
केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने...}