विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकीका तीन सरकारी निवासको लाइन काटेको छ । केन्द्रले करिब साढे २ लाख रुपैयाँ विद्युत् महसुल भुक्तानी नगर्ने गण्डकी प्रदेश प्रमुख कार्यालय, आन्तरिक मामिला तथा कानूनी र भौतिक पूर्वाधार विकास मन्त्रीको सरकारी निवासको लाइन काटेको हो ।

बारम्बार ताकेता गर्दा पनि विद्युत् महसुल नबुझाएपछि लाइन काटेको केन्द्र प्रमुख राजिव सिंहले जानकारी दिए । उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १८३ रुपैयाँ विद्युत् महसुल बाँकी थियो ।

यसैगरी, आन्तरिक मामिला तथा कानूनी मन्त्री निवासको ७७ हजार ९६३ रुपैयाँ र भौतिक पूर्वधार विकास मन्त्री आवासको ९१ हजार ९५७ रुपैयाँ बक्यौता थियो । अब, जरिवानासहितको बाँकी महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जोडिनेछ ।

याे पनि पढ्नुहाेस्

विद्युत् महसुल नतिर्ने गण्डकीका १२ सरकारी कार्यालयको लाइन काटियो

पोखरा वितरण केन्द्रले दुई दिनमा २१७ ग्राहकको लाइन काट्यो

पोखरा वितरण केन्द्र अन्तर्गत सबैभन्दा बढी बक्यौता भएको कास्की कारागारको लाइन काटियो

पोखरा वितरण केन्द्रले २ कराेड बक्याैता नबुझाउने १२३६ ग्राहकको लाइन काट्यो

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३