काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाबाट आगामी भदौभित्र विद्युत् उत्पादन शुरू हुने भएको छ । आयोजनाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) को प्रगति विवरण अनुसार आयोजनाको समग्र प्रगति झण्डै ८० प्रतिशत पुगेको छ...}
काठमाडौँ । रामेछापमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भिजन इनर्जी एण्ड पावर लिले प्रवर्द्धन गरेको आयोजनालाई असोज ११ र १२ गते भएको भीषण वर्षा र बाढी पहिरोले पनि तथा असर नगरेको कम्पनीले जनाएको छ । धमाधम निर्माण कार्य भइरहेकाले आयोजनाको...}
काठमाडौँ । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजनाको लिखु खोलातर्फको १४२६ मिटर मुख्य सुरुङ खन्ने काम पूरा भएको छ । बुधबार उक्त दूरीको सुरुङको काम सकिएको प्रवर्द्धक कम्पनी भिजन इनर्जी एन्ड पावर लिमिटेडले जानकारी दिएको छ ।
नुप्चे र लिखु खो...}
काठमाडाैं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण भइरहेको ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेकाे छ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले २०७८ असोजदेखि निर्माण सुरु गरेको उक्त आयोजनाकाे काम आधा भन्दा बढी सकिएकाे छ ।
आयाेजनाकाे बाँध, विद्युत्गृह, सुरुङमार्ग...}
काठमाडौं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण भइरहेको ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनको काम ५० प्रतिशत पूरा भएको छ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले २०७८ असोजदेखि निर्माण सुरु गरेको उक्त आयोजनाको २९९ मिटरकाे ठाडाे सुरुङकाे निर्माण सकिएसँगै करिब आधा काम सकिएको हो ।
देशकाे...}
काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेडले रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण गरिरहेको ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको काम ४० प्रतिशत पूरा भएको छ । यो प्रगति पछिल्लो एक वर्षको हो ।
निर्माणपूर्वका काम सम्पन्न गरेर आयोजनाको औपचारिक कामको थालनी २०७८ असोज १२ गतेदेखि भएको थियो...}
काठमाडौं । भिजन इनर्जी एण्ड पावर कम्पनी लिमिटेडले ५७.५ मेगावाट विद्युत जोडिने १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने २४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
कम्पनीले रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको...}
छेवर (रामेछाप) । रामेछापकाे उच्च हिमाली क्षेत्रमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको निर्माण औपचारिकरूपमा सुरु भएको छ । निर्माणपूर्वका काम पूरा गरी आज मंगलबार (असोज १२ गते) सुरुङ खन्न विष्फोटक पदार्थ पड्काएर सिभिल निर्माणको औपचारिक सुरुवात गरिएको हो ।
नेपाली सेनासँगक...}
काठमाडौं । जलविद्युत् उत्पादन गर्न अघि सर्ने व्यक्ति तथा कम्पनीले अध्ययन अनुमतिपत्र लिएदेखि अनेक दुःख र हण्डर बेहोर्नुपर्ने कुरा नयाँ होइन । दर्जनौं अप्ठ्यारा परिस्थिति मध्ये वन तथा रुख कटानको स्वीकृति मुख्य हो । यसैको स्वीकृति लिन प्रवर्द्धकलाई ६ महिनादेखि एक वर्षसम्म लाग्ने गरेको छ ।
वनको जालो...}