नेपाल जलविद्युत्काे अपार भण्डारस्थल हो । जलविद्युत् उत्पादन गर्न सक्ने यहाँको क्षमतालाई भरपुर सदुपयोग गर्ने हो भने करिब २ लाख मेगावाट विद्युत् उत्पादन हुन सक्ने तथ्य अध्ययन–अनुसन्धानले देखाएका छन् । २ लाख मेगावाट विद्युत् उत्पादन गरी १ लाख आन्तरिक खपत र १ लाख भारतलगायतका देशमा बिक्र...}
काठमाडौँ । विद्युत् विधेयक २०८० ले १०० मेगावाटमाथिका आयोजना विदेशी सरकार वा संस्थालाई दिन सकिने भनी गरेको प्रस्तावित व्यवस्था सच्याउन सरोकारवालाहरूले सुझाव दिएका छन् । प्रतिनिधि सभा संसदको पूर्वाधार विकास समितिअन्तर्गत ‘ऊर्जा जलस्रोत तथा सिँचाइ उपसमिति’ले डाकेको छलफलमा नेपाल विद्युत् प्र...}
नेपाल सरकारले विद्युत् विधेयक २०८० को मस्यौदा संसदमा पेश गरेको छ । उक्त मस्यौदामा सांसदहरूको तर्फबाट संशोधन प्रस्तावसमेत दर्ता भइसकेको छ । विधेयकका सम्बन्धमा सरोकारवाला र अन्य व्यक्तिहरूका आ–आफ्ना बुझाइ र टिप्पणी सञ्चारमध्यम मार्फत व्यक्त भइरहेका छन् । यद्यपि, संसदमा थप संशोधन दर्ता हुने समय ब...}
काठमाडौं । पछिल्लो १५ वर्षदेखि नयाँ विद्युत् ऐन ल्याउने विषयमा छलफल, बहस र परामर्श हुँदै आयो छ तर अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । यही सन्दर्भलाई जोडेर ऊर्जा खबरले २०७९ साल चैत ३ गते अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री, पूर्वप्रशासक...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले सरकारले संसदमा लगेको विद्युत् विधेयक २०८० मा रहेका प्रावधानका कारण निजी ऊर्जा उत्पादकहरू पलायन हुने अवस्था आउने संभावना रहेको बताएका छन् । दशैं, तिहार र छठ जस्ता चाडपर्वको शुभकामना आदन–प्रदान गर्न इपानले आइतबा...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलाशय आयोजनाको संरचना निर्माणको जिम्मा फरक–फरक कम्पनीलाई दिन सक्ने गरी विद्युत् विधेयक २०८० मा व्यवस्था गरिएको बताएका छन् ।
मन्त्री बस्नेतले ‘विद्युत् विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आज (आइतबार) विद्युत् विधेयक २०८० छलफलका लागि प्रतिनिधि सभा (संसद) मा पेश गर्ने भएका छन् ।
दिउँसो १ बजेदेखि बसेको संसद बैठकमा आइतबार मन्त्री बस्नेतले उक्त विधेयक पेश गर्ने कार्यसूची रहेको संसदकाे पूर्वाधार विकास समित...}
काठमाडौं । सरकारले विद्युत् विद्युत् ऐन २०४९ लाई संशोधन र एकीकरण गर्न विद्युत् विद्येयक २०८० तयार गरेर २७ भदौमा संसद सचिवालयमा दर्ता गरेको छ । संसदमा उक्त विधेयकबारे हालसम्म छलफल सुरु भएको छैन । यद्यपी, विधेयकमा रहेका प्रावधानप्रति सरोकारवाला विभिन्न पक्षले आआफ्ना असहमति र समर्थनसहितका धारणा सार्वजन...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले बैतेश्वर गाउँपालिका अन्तर्गतका ग्राहकले ५३ लाख रुपैयाँ विद्युत महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएको छ । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्ने प्रक्रिया अघि बढाउने जनाएको हो ।
गाउँपालिका भित्रका ग्राहकहरूले ५२ लाख...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले ८ महिनामा विद्युत महसुल नबुझाउने ग्राहकहरूको लाइन काटी ४ करोड २२ लाख रुपैयाँ बढी विद्युत बक्यौता उठाएको छ । केन्द्रले लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बाँकी महसुल असुल गरेको हो ।
केन्द्रले आर्थिक वर्ष (आव) २०७९/...}