काठमाडाैं । नेपालले ठूलो बहस र चर्चाबीच हस्ताक्षर भएको साढे ४ वर्षपछि अन्ततः गत फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट संघीय संसद्बाट अनुमोदन गर्यो । १२ बुँदे व्याख्यात्मक घोषणा सहित संसद्बाट अनुमोदन भएसँगै एमसिसी कम्प्याक्ट अन्तर्गतको अनुदान सहयोगमा निर्मा...}
काठमाडौं । नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान अहिले २५ प्रतिशत हाराहारीमा छ । कृषिजन्य वस्तुको उत्पादन बढ्न नसक्दा कृषि क्षेत्रले जिडिपीमा दिने योगदान क्रमशः घट्दो छ । यस क्षेत्रको योगदान निरन्तर घट्नुमा कृषिजन्य वस्तुको उत्पादनभन्दा लागत मूल्य बढी हुनु तथा कृषिजन्य उपज...}
काठमाडौं । भाैगर्भिक सर्भे (जिओटेक्निकल इन्भेष्टिगेसन) काे काम गर्ने ड्रिलरहरू काम छाेडेर हिँडेपछि बझाङस्थित २१० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत आयोजनाको ड्रिलिङको काम रोकिएको छ । नेपाल विद्युत प्राधिकरणबाट ड्रिलिङको जिम्मा पाएको माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले आय...}
काठमाडौं । देशभित्र हिउँद र बर्खाको विद्युत उत्पादनको अवस्था फरक–फरक छ । हिउँदमा आन्तरिक उत्पादनले धान्न गाह्रो हुन्छ । यसो हुँदा विद्युत प्राधिकरणले मागको ६० प्रतिशतभन्दा बढी विद्युत भारतबाट आयात गरेर माग र आपूर्तिबीच सन्तुलन मिलाउने गरेको छ ।
प्राधिकरणले गत वर्ष हिउँदमा २२ अर्ब रुपैयाँ भन...}
काठमाडौं । विश्वका विकसितदेखि विकासशिल देश सबैले जललवायु परिवर्तनको असर कुनै न कुनैरूपमा झेलिरहेका छन् । अत्याधिक कार्बन उत्सर्जनका कारण बढ्दै गएको जलवायु परिवर्तनको असरले निम्त्याउने संकट वर्षेनी गहिरिँदो छ । संकट गहिरिँदै जाँदा जलवायु परिवर्तनको असर न्यूनिकरण गरी दिगो आर्थिक विकासको दिशामा अघि बढ्...}
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले जलविद्युत क्षेत्रका लागि हजारौं प्राविधिकहरू उत्पादन गरिसकेको छ । यहाँ इन्जिनियरिङ उत्तीर्ण गरेकाहरूले आज नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रका आयोजनाहरूमा काम गरिरहेका छन् । केही विदेशीमा आकर्षक जागिर खाइरहेका छन् । केयूको इन्जिनियरिङ शिक्षालाई अहिले...}
काठमाडौं । अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत नेपालको पूर्वाधार विकासमा आउने अनुदान सहायता स्वीकार गर्ने कि नगर्ने भन्ने सम्बन्धमा अहिले पनि विवाद छ । विवादकै कारण एमसीसी कम्प्यक्ट व्यवस्थापिका संसदबाट अनुमोदन हुन सकेको छैन ।
राजनितिक दल...}
काठमाडौं । नेपाल आयल निगमले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि साढे ६८ अर्ब रुपैयाँ बढी संकलन गरेको छ । निगमले ५ वर्षमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाई बूढीगण्डकीका नाममा यति रकम संकलन गरेको हो ।
अहिलेसम्...}
काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षको ११ महिना पूरा हुन लाग्दा १३ पटकसम्म पेट्रोलियमको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्य बढेको र सोही अनुसार भारतीय आयल निगम (आइओसी) ले सूची पठाएको भन्दै यसरी मूल्य बढाइएको हो ।
आइओसीसँग पेट्रोलियम पदार्थ खरिद गर्ने एकमात्र निकाय निगम...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना (कोभिड–१९) माहामारीको संक्रमण नियन्त्रण गर्न देशभर लागेको निशेधाज्ञा अवधिमा ग्राहकबाट ५० प्रतिशतभन्दा केही बढी विद्युत महसुल उठाउन सकेकाे छ । निशेधाज्ञाले अधिकांश वितरण केन्द्रका महसुल संकलन काउन्टरहरू १ महिनादेखि पूर्णरूपमा खुल्न नसकेको अव...}