विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको विद्युत सेवा ७ घन्टा बन्द हुने भएको छ । केन्द्रले ११ केभी लाइनमा भएको नाङ्मगाे तार हटाई इन्सुलेटेड कभर कन्डक्टर जडान गर्न १६ गते (बिहीबार) सेवा बन्द गर्न लागेको हो । 

केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा बन्द गरी काम गरिनेछ । लाइन बन्द हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला प्रशासन कार्यालय, त्रिवेनी चोक, पुरानो नगरपालिका, भवन गैरा, पुरानो पन्च माध्यामिक विद्यालय र आचार्य गाउँ क्षेत्रहरूमा विद्युत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ । 

काम तोकिएको समयअगावै सम्पन्न भएमा निर्धारित समयअगावै सेवा सुरु गर्ने पनि केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३