काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी बाढीका त्रिशूली नदी कोरिडोरका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा कामदारहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणका अनुसार आवश्यक सामग्री, उपकरण र उद्धार जनशक्तिसहित काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ थप हेलिकप्टर पठाइएको छ ।
सुरक्षा...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना सबै कर्मचारीहरूलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिने भएको छ ।
सोमबार प्राधिकरणको ४१औं वार्षिकोत्सवका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सबै कर्मचारीहरूलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता दिइने घोषणा गरेका हुन् । &...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा गत आर्थिक वर्ष (आव) मा पौने ४ अर्बभन्दा बढीले घटेको छ ।
प्राधिकरणका अनुसार आव २०८१÷८२ मा ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आव २०८२÷८३ मा आइपुग्दा प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँले घटेर ५ अर्ब ४ करोड रुपैयाँमा स...
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो र उच्च क्षमतायुक्त बनाउने उद्देश्यसहित निर्माण भइरहेको ४०० केभी लप्सीफेदी सबस्टेसन अन्तिम चरणमा पुगेको छ । करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको यो सबस्टेसन आगामी छ भने आगामी पुस दोस्रो सातासम्म चार्ज (सञ्चालन) गर्ने ल...
काठमाडौँ । नेपालको विद्युत् बजार विस्तारका लागि प्रसारण पूर्वाधार निर्माणका साथै विद्युत् व्यापारमा समेत निजी क्षेत्रलाई सहभागी गराउनु अपरिहार्य देखिएको यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । ऊर्जा खबर र मार्टिन चौतारीको संयुक्त आयोजनामा मंगलबार (साउन १२ गते) भएको ‘ऊर्जा...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको अर्बौं रुपैयाँ बराबरको विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको ऊर्जा क्षेत्रमा एक ऐतिहासिक कदम चाल्दै पहिलो पटक निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । 'ट्यारिफ वेस्ड कम्पिटिटिभ बिडिङ' संरचना अन्तर्गत उक्त काम सुरु गरेको हो ।
प्राधिकरणले चार वटा मुख्य प्रसारण लाइन आयोजनाको...
काठमाडौँ । विराटनगर वितरण केन्द्रअन्तर्गत मोरङको दुहबीमा रहेको १३२/३३ केभी दुहबी ग्रिड सबस्टेसनमा रहेको ३३ केभी कटहरी फिडरको करेन्ट ट्रान्सफर्मर पड्किँदा सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ ।
आइतबार बिहान साढे ११ बजेतिर उक्त करेन्ट ट्रान्सफर्मरमा सर्प चढ्दा उक्त घटना भएको केन्द्रका इन...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एकै पटक ३ दर्जनभन्दा बढी उच्च तथा सहायक कर्मचारीको सरुवा गरेको छ । संस्थाको नेतृत्व फेरिएको छोटो समयमा यति ठूलो संख्यामा सरुवा गरिएको हो ।
देशको पछिल्लो राजनीतिक घटनाक्रमपछि गठित अन्तरिम सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आ...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पदपूर्ति समितिले प्राधिकरणमा रिक्त पदहरूका लागि लिएको परीक्षा अन्तर्गतको अन्तर्वार्ताका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । प्राधिकरणले एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।
आइतबार (भदौ २९ गते) सञ्चालन हुने भनिएको तह–३ प्राविधिक सेवा अन्तर्गतका वि...