विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कुथले बुखरी स्मल हाइड्रो पावर लिमिटेडले असार २६ गतेदेखि साधरण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रकमकाे १० प्रतिशत अर्थात सय रूपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६७ कित्ता सेयरमध्येको  १० प्रतिशत अर्थात १२ हजार १ सय ८६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुन आउने अर्थात ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, २ प्रतिशत हुन आउने अर्थात २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको १ लाख १ हजार १ सय ५१ कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गर्ने तयारी गरेको हो । 

सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । सर्वसाधरणले छिटोमा असार २९ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लाको भिमेश्वर गाउँपालिकामा ९९८ किलोवाट क्षमताको सुस्पा बुखरी साना जलविद्युत आयोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३