विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले खोरुङ्गा ताङमाया खोला जलविद्युत आयोजनामा लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत केन्द्रको क्यासकेडको रुपमा पहिचान भएको खोरुङ्गा ताङमाया खोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

तेह्रथुममा सञ्चालित माथिल्लो खोरुङ्गाको क्यासकेट २ मेगावाटको आयोजना निर्माण गर्न जारी पूँजीको १ः१ को अनुपातलमा हकप्र्रद सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीको साधारणसभाले पारित भएपश्चात सेयरधनी सदस्यका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीले हकप्रद निष्कासनको लागि विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि , कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit