काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका सबै घरधुरीका भान्सामा तत्काल विद्युतीय चुलो प्रयोग गर्नका लागि नेपालको प्रसारण तथा वितरण पूर्वाधारको क्षमता नपुग्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘हामी तुरुन्...}
काठमाडौँ । सरकारले निर्माण सुरु नगरिएका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माण सुरु नगरेका तर पिपिए भएका आयोजनाको अनुमतिपत्र खारेज गरी ‘टेक अर पे’...}
काठमाडौँ । नेपालको विद्युत् वितरण सुदृढीकरण कार्यक्रमका लागि जर्मनीले २० मिलियन युरो (आजको मूल्यमा करिब ३ अर्ब ३२ कराेड रुपैयाँ) सहयोग गर्ने भएको छ । नेपाल र जर्मनीबीच बुधबार वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार जर्मनीले नेपालक...}
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषद्मा सामेल हुने ३ जना मन्त्रीहरूको नाम टुङ्गो लगाएकी छन् । जसअनुसार कानुनसहित गृह मन्त्रालयको जिम्मेवारीमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याताया...}
काठमाडौँ । विरोध र समर्थनको लामो रस्साकस्सीको शृङ्खला पार गर्दै निर्माण चरणमा प्रवेश गरेको अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा सञ्चालित प्रसारण लाइन आयोजना अन्ततः अनिर्णित अवस्थामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायतामा रोक लगाउने नीति सार्वजनिक ग...}
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग भेटी कुनै विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) मा ‘टेक एन्ड पे’ प्रावधान बजेटबाट हटाउन माग गरेको छ । अर्थमन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री पौडेलले बजेटको उक्त बुँदाले ऊर्जा...}
काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको पनि प्रबन्ध गरेको बताएका छन् । बुधबार नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजना...}
काठमाडौँ । चालू आर्थिक वर्ष (आव २०८१/८२) मा देशको विद्युत्: उत्पादन कुल जडित क्षमता ४ हजार मेगावाट नाघ्ने प्रक्षेपण गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको यसै वर्षको आर्थिक सर्वेक्षणको उक्त कुरा उल्लेख गरिएको हो ।
आर्थिक सर्वेक्षणअनुसार विभिन्न आयोजनाको निर्माणबाट चालु आवमा करिब ४४८.८६...}
काठमाडौँ । लगानी बोर्ड नेपालका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका लािग मुनाफा फिर्ता लैजान पाउने सुविधाको सुनिश्चितता गर्ने बताएका छन् । आइतबारबाट सुरु भएको तेस्रो संस्करणको लगानी सम्मेलन–२०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्...}
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी लगानीकर्ताका लगानीलाई बाधा उत्पन्न नहुने गरी सबै राजनीतिक दल मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइतबार उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेपाली कांग्...}