छोरी श्लिषा स्नातकोत्तरको उपाधिपछिको खाली समयमा हिमाली पदयात्रामा रमाउन थालिन् । गएको शरद ऋतुमा साथीहरूसँग गोसाइकुण्ड र वसन्त ऋतुमा मर्दी हिमालको आधार शिविर पदयात्रामा गइन् । उनको पदयात्राको भोक अरू जाग्यो । यस वर्षको शरद ऋतुमा (तिहारअघि) अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर आइन् । उनले यात्रा गरेका त...
त्यो जमाना, जतिखेर ५/६ वर्षमै विवाह हुन्थ्यो। हाम्रा बा-आमाको पनि त्यस्तै बालविवाह भएको रहेछ। यो भनेको त विं. सं १९८५ सालतिर होला । किनकि, हामीले आमालाई "तपाईं कुन सालमा जन्मिनु भएको हो ?" भनेर सोध्दा "साल त थाह छैन, त्यो भुइँचालो आको साल त्यस्तै ९/१० बर्खकी थिएँ नानी !" भन...
१. राणाकाल
नेपालमा जलविद्युत्को इतिहास अध्ययन गर्दा आजभन्दा करिब सवा-शताब्दी अघि राणाशाहीको समयमा प्रधानमन्त्री चन्द्रशमशेर बेलायत घुमेर फर्केको समयतिर फर्किनु पर्छ । उनी भ्रमणबाट फर्के लगतै आफ्नो र भाइभारदारको दरबारमा पनि बेलायतजस्तै बिजुली बाल्ने चाहानाले ईन्जिनियर कर्णे...
ट्रान्सर्फमर र विद्युत् प्रवाह
जसरी विद्युत्गृहबाट उत्पादित विद्युत्शक्तिको क्षमता मेगावाट (मे.वा.) एकाइमा जनाइन्छ, खपत ऊर्जाको परिमाण उक्त विद्युत्शक्ति कति समयसम्म खपत भयो भन्ने विषय भएकोले मेगावाट घण्टा एकाइमा जनाइन्छ । त्यसैगरी प्रसारण तथा वितरण लाइन (तार) हरूको क्षमता भोल्ट...
विद्युत्गृहको जेनेरेटरबाट उत्पादित विद्युत् टाढा-टाढाका स्थानसम्म पठाउँदा (प्रसारण गर्दा) कम भोल्टेज स्तरमा प्राविधिक चुहावट बढी हुन्छ । यसाे हुँदा, सँगै रहेको स्वीचयार्डमा स्टेप अप ट्रान्सफर्मर (ट्रान्समिटर होइन) मार्फत आवश्यकता अनुसार ६६/१३२/२२०/४०० केभी क्षमताका लामो प्रसारण लाइन...
विद्युत् ऊर्जा उत्पादन गर्न सकिने विभिन्न विधि तथा स्रोतहरूमध्ये पानीबाट उत्पादन हुने जलविद्युत् हो, जसलाई अंग्रेजीमा हाइड्रोपावर भनिन्छ । पानीबाट विद्युत् उत्पादन गर्न, मूलतः पानीको बहाव वा फ्लो (प्रतिइकाइ समय, बग्ने पानीको मात्रा) एवं पानी छिर्ने ठाउँ (इन्टेक वा मुख्य सुरुङ) जसलाई “हेडरेस&rd...
२०४८ असार महिनाको २६ गते उपचारार्थ आएकी भान्जी जुनुलाई कोशी अञ्चल अस्पतालमा रुँघेर घर फर्किँदा बिहान ११ बजेसम्म पनि सिमसिमे पानी परि नै रहेको थियो । घरमा खाना खाएर, लुगा धोएर क्याम्पसबाट फेरि अस्पताल अनि तत्कालीन समयमा चलिरहेको निजामति कर्माचारीहरुको आन्दोलन स्वरूप नजिकै रहेको सिडियो कार्यालयम...
कुरा आजभन्दा ११० वर्ष अघिको हो, जतिबेला विश्व मानचित्रमा एउटा सानो देश नेपालमा जहाँनिया राणा शासन थियो । राजा नाममात्रका श्री ५ पृथ्वीविरविक्रम शाह थिए भने देशको सम्पूर्ण राजकीय अधिकार राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबरामा थियो । नेपाल कसैको औपनिवेशिक नभई एक स्वतन्त्र राष्ट्र भएता पनि वि...
विराटनगरको सरस्वती हाइस्कुलबाट दिएको एसएलसीमा जम्मा ४ जना मात्र प्रथम श्रेणीमा पास भएको मध्ये एकजना म पनि थिएँ । त्यो सरकारी स्कुलको उतीर्ण प्रतिशत पनि निक्कै न्यून थियो (२०% जस्तो लाग्छ) । २०४३ को कुरो हो, सो बेलासम्म पनि एसएलसीमा अलि राम्रो नतिजा आए कलेजमा कि त साइन्स लिएर आइएस्सी पढ्ने अनि स...