काठमडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासका लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिबद्धता आवश्यक भएको बताएका छन् । नेपाल म्यानेजमेन्ट एशोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको नेशनल म्यानेजमेन्ट कन्भेन्सन अन्तर्गत ‘म...}
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक ‘कोरम’ नपुगेपछि स्थगित भएको छ ।
२५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो । बिहान ११ः३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थ...}
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आइतबार (आज) आयोजना गरेको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँग दफाबार छलफल भएकाे छ । छलफलका क्रममा केही सांसादहरूले विद्युत् उत्पादन बढाएर निर्यात सुनिश्चिताका लागि पहल गर्नुपर्ने बताएका छन् ।
सांसद रामहरि ख...}
काठमाडौँ । नेपाल पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार आयोजना गरिएको संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सुनिता कार्की कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्म चयन गरेको हो ।
समाजको उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का, सहसचिवमा...}
म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक...}
गोदावरी । कैलाली र कञ्चनपुरका ३१ वटा खोला नदीमा तटबन्ध निर्माण गरिएको छ । गत आर्थिक वर्षका लागि कैलालीमा २८ र कञ्चनपुरमा ७ तटबन्धका योजनामध्ये ३१ वटाको काम सम्पन्न भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।
गत आवमा कैलालीमा २५ र कञ्चनपुरमा ६ गरी ३१ वटा खोला नदी किनार कटान नियन...}
काठमाडौँ । वातावरणविद् र सरोकारवाला निकायका प्रतिनिधिले जैविक विविधता संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिएका छन् ।
लामो वा रेखिए पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको वासस्थान, गतिवि...}
काठमाडौँ । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाए पनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेटमा पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन् ।
छलफलमा, नेपाल सरकारका पूर्व...}
काठमाडौं । नेपालका ठूला पूर्वाधार परियोजनामा सुशासन र समावेशीताको कार्यान्वयनमा सर्वपक्षीय उदासिनता देखिएको एक नीतिगत छलफल कार्यक्रममा सहभागी सरोकारवाला तथा विज्ञहरुले बताएका छन् । काठमाडौंमा आयोजित ‘ठूला पूर्वाधार परियोजनामा सुशासन तथा समावेशीता’ विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरूले...}
ठूला पूर्वाधार निर्माणका क्रममा केही समयदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए तथा आईई)बारे चर्चामात्र होइन विवादसमेत सतहमा देखापरेका छन् । त्यसबाहेक सामाजिक र सांस्कृतिक पक्ष पनि आयोजना निर्माण र सञ्चालनका क्रममा महत्वपूर्ण हुन्छन् । वातावरण र सामाजिक प्रभावको व्यवस्थापनलाई समग्रमा सुरक्षणका रूपमा...}