नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलो पटक ३ महिनाअघि अर्थात् (गत कात्तिक) मा हाइड्रोजन कार भित्र्याइयो । हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवम् अनुसन्धान गरिरहेको काठमाडौँ विश्वविद्यालय (केयू) को ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याएको थियो । हाइड्रोजन ऊर्जा क्षेत्रम...}
काठमाडौँ । सरकारले ग्रीन हाइड्रोजनको उत्पादन, उपभोग र विकासका लागि ‘ग्रीन हाइड्रोजन नीति २०८०’ जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको उक्त नीतिको मस्यौदालाई मन्त्रिपरिषद्ले ३ माघमा स्वीकृत गरेको हो ।
‘मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको यो नीति ब...}
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतले पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको नयाँ युगकाे सुरुवात गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । प्र...}
काठमाडौँ । साउदी अरेबियाको जलविद्युत् प्रवद्र्धक तथा लगानीकर्ता कम्पनी एक्वा पावर र चिनियाँ सरकारी स्वामित्वको कम्पनी पावर चाइनाले चाइनाले मध्य एसियामा पहिलो पटक हाइड्रोजन प्लान्ट सुरु गरेका छन् ।
दुवै कम्पनीको सहकार्यमा यो प्लान्ट मध्य एसियको उज्वेकिस्तानमा स्थापना गरिएको हो ।...}
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले नेपालमै पहिलो पटक हाइड्रोजन ग्यासबाट चल्ने कार र रिफ्युलिङ स्टेशनका लागि आवश्यक उपकरण भित्र्याएको छ ।
केयू आफैँले डिजाइन गरी चीनमा ‘प्रोटोटाइप’ बनाएर आफ्नै उपस्थितिमा दक्षिण कोरियामा एसेम्बल गरिएको हाइड्रोजन रिफ्युलिङ स्टेशनको उपक...}
काठमाडाैं । देशको अस्थिर राजनीतिक अवस्था, सत्त सङ्घर्ष र आर्थिक विकासको गति धीमा हुँदै आए पनि यस अवधिमा ऊर्जा तथा जलस्रोत विकासमा केही देखिनलायक काम भएको पाइन्छ । गत असारदेखि मंसिरसम्मको ६ महिनामा वर्षौंदेखि रोकिएको विद्युत खरिद सम्झौता (पिपिए) खोल्नेदेखि नेपाल–भारत ऊर्जा बैठकसम्मका...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा हरित हाइड्रोजन उत्पादन र उपयाेगको अध्ययन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (जेठ ५ गते) संसदमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा हरित हाइड्रोजनको उत्पादन तथा उपयोगको सम्भाव्यता अध्ययन गर्ने योजनालाई उच्च प्राथमिकतामा...}
काठमाडौं । काठमाडौं विश्वविद्यालयलेआर्थिक वर्ष २०८०/८१ को बजेटमा हरित हाइड्रोजन विकासका लागि पनि बजेट विनियोजन गर्न माग गरेको छ । विश्व विद्यालयका सह–प्राध्यापक एवं हरित हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापासहितको टोलीहरूले आइतबार (बैशाख १७ गते) अर्थमन्त्री प्रकासशरण महतलाई पनि भेट...}
काठमाडौं । भारतको नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयले राष्ट्रिय हरित हाइड्रोजन अभियान (मिसन) सुरुवातको घोषणा गरेको छ । हरित हाइड्रोजनको प्रयोग, त्यसको भण्डारण र निर्यातसमेत गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो ।
उक्त मिसन अनुसार भारतलाई हरित हाइड्रोजन र यसको डेरिभेटिभको उत्पादन, प्रयोग र...}
काठमाडौं । भारतको केन्द्रिय मन्त्रीपरिषदको बैंठकले ‘राष्ट्रिय ग्रीन हाइड्रोजन मिसन’ का लागि १ खर्ब ९७ अर्ब ४४ कराेड भारु प्रारम्भिक खर्च स्वीकृत गरेको छ । बुधबार (पुस २० गते) प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको बैंठकले उक्त मिसन सञ्चालन गर्न लगानी स्वीकृत गरेको हो ।...}