विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ असार ३१, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बिहिबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालय तथा निजी क्षेत्रको सहकार्यमा ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने जानकारी दिएका छन् । बजेट अनुसार उक्त उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आर्कषित गरिने छ ।

काठमाडौँ विश्वविद्यालयले करिब डेढ वर्ष पहिले ग्रीन हाइड्रोजन निर्माण गरि १० महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हरित हाइड्रोजनयुक्त सवारी चढेर यस क्षेत्रलाई प्रोत्साहन गरेका थिए । नेपालमा ग्रीन हाइड्रोजनबाट सञ्चालनमा ल्याएको कारको उत्पादन र सम्भावना रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३