काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार विकासकर्ता र वातावरण संरक्षकले एकपक्षीय बुझाइ राखेर अघि बढ्दा देशको पर्यावरण संरक्षण र पूर्वाधार विकासमा सन्तुलन कायम हुन नसकेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सोमबार आयोजना गरेको ‘वातावरणीय प्रभाव मूल्या...}
काठमाडौँ । नेपालकै सस्तो नमुना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ । करिब २० वर्षअघिदेखि निर्माणको चर्चामा रहेको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको ह...}
काठमाडौं । इन्भाइरोमेन्टल पार्टनर्स प्रा.लिले २३० मेगावाटकाे दुई जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनकाे काम डेढ वर्षमा सम्पन्न गर्ने भएकाे छ । रुकुममा पहिचान भएकाे ८० मेगावाटकाे पेल्मा खाेला र १५० मेगावाट सानीभेरी जलविद्युत् आयोजनाको इआइए प्रतिवेद...}
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारेका ८ जलविद्युत् आयोजना निर्माणका लागि झण्डै २ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ । निजी ऊर्जा उत्पादक तथा सरकारी निकायले अघि बढाएका १ हजार ३६५ मेगावाटका ती आयोजना निर्माणका लागि उक्त परिमाणको लग...}
काठमाडौं । विद्युत् विकास विभागले करिब २८ अर्ब रुपैयाँ लागतमा ६३ मेगावाटको कोखाजोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुर जिल्लामा प्रस्ताव गरिएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
आयोजना निर्माण सम्पन्न गर्न २७ अर्ब ७४ करोड ९ लाख ४१...}
काठमाडौं । विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृतिको प्रक्रिया अघि बढेको छ । कम्पनीले अध्ययन गरेको आयोजना इआइए स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालय पठाएको छ ।
मन्त्रालयले स्वीक...}
काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा ७८ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गर्न १३ अर्ब रुपैयाँ बढी लागत अनुमान गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त रकम लाग्ने देखिएको हो ।
प्रवर्द्धक सालासुंगी पावर प्रालिले गरेको इआईएअनुसा...}
काठमाडौं । इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले १५.१५ मेगावाटको अप्पर ब्रम्हायणी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने न्याम्ना मसाल खोलाको पानी उपयोग गरी आयोजना नि...}
काठमाडौं । सूर्य इनर्जी प्रालिले गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकामा अघि बढाएको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजनाको काम ५ वर्षभित्र पूरा गर्ने भएको छ । वातावरणीय मूल्यांकन अध्ययन (इआइए) प्रतिवेदन तयारीको काम सकिएको आयोजनाबाट निर्माण सुरु भएकाे ५ वर्षभित्र उत्पादन गर्ने ...}
काठमाडौं । लगानी जुटेकाे झण्डै ११ वर्षसम्म २० मेगावाटकाे बूढीगंगा जलविद्युत आयाेजना निर्माण गर्न नसकेकाे सरकारी निकाय विद्युत विकास विभागले पुनः अर्काे आयाेजना बनाउने भन्दै अगाडि बढाएकाे छ ।
अछामकाे बूढीगंगा खाेलामा निर्माण थालिएकाे बूढीगंगाकाे अहिलेसम्म ठेक्का सम्झाैता समेत हुन सकेकाे...}