काठमाडौँ । नदी प्रवाही जलविद्युत् आयोजना (आरओआर) विकासको भार र विद्युत् क्षेत्रमा यसले निम्त्याइरहेको असन्तुलनलाई चिर्न पछिल्लो समय पम्प–जलाशय आयोजना विकासको बहस शुरू भएको छ । यही पक्षलाई मनन गरी निर्माणाधीन ६ सय ७० मेगावाटको दूधकोशी जलाशयमा थप २ सय मेगावाटको पम्प–जलाशय निर्माणको अवधारणा...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ ।
टीबीएममार्फत भेरी बबई र सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र...}
खोटाङ । ६३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।
आयोजनाका प्...}
काठमाडौँ । विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अगाडि बढाएका माथिल्लो अरुण र दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि क्रमशः विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) को अगुवाईमा वित्तीय स्रोत जुटाइने भएको छ ।
यी दुवै आयोजना निर्माणका लागि करिब ५ खर्ब रुपैयाँ (३.९५ अर्ब अमेरिकी डलर) आवश्यक प...}
काठमाडौँ । ६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने गरी डिजाइन अगाडि बढाइएको छ । अपेक्षितभन्दा लामो सुरुङ निर्माण गर्नुपर्ने जटिलता रहेको हुँदा उक्त प्रविधि प्रयोग गर्ने डिजाइन बनाउन लागिएको हो ।
झण्डै १८ किलोमिटरसम्म लामो सुरुङ न...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारीमा इन्जिनियर विमल गुरुङलाई पठाएको छ । प्राधिकरणको सहायक दूधकोसी जलविद्युत कम्पनी लिमिटेडमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा आयोजना प्रमुखको जिम्मेवारी तोकिएको हो ।
२६ वर्षदेखि प्राधिकरण अन्तर्गतक...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अध्ययन गरिरहेका एक जलाशय र दुई एक अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ । जलाशयमा ८३५ मेगावाटको दूधकोसी तथा अर्धजलाशयमा १०६१ मेगावाटको माथिल्लो अरुण र २१० मेगावाटको चैनपुर सेती छन् ।
अहिले प्राधिकरणले यी आयोजनाहरूको विस्तृत इन्जिनियरिङलाई अ...}
खाेटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति (अधिग्रहण)को काम थालेको छ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा बन्ने आयोजनाले ओगट्ने...}
काठमाडौं । ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण, पहुँचमार्ग निर्माण तथा वित्तीय व्यवस्थापनको काम एक वर्षभित्र पूरा गरिने भएको छ । आर्थिक वर्ष (आव) २०७८÷७९ भित्र सबै काम सक्ने लक्ष्य छ ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी...}
सोलुखुम्बु । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका भूभागलाई प्रभावित पार्ने गरी रभुँवाघाटमा निर्माण गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने क्षेत्रको स्रेस्ता तयार गर्ने काम धमाधम भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त जलविद्युत् आयोजनाबाट...}