काठमाडौँ । जलवायु न्याय, उत्थानशीलता र स्थानीय कार्यलाई अन्तर्राष्ट्रिय जलवायु कूटनीतिसँग जोड्ने उद्देश्यका साथ ‘काठमाडौँ क्लाइमेट विक २०२६’ शुक्रबार नक्सालस्थित आम्रपाली ब्यान्क्वेटमा औपचारिक रूपमा शुभारम्भ भएको छ । ‘स्थानीय कार्यदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म : जलवायु उ...
काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका, जोमसोममा आयोजित दुई दिने 'घरपझोङ जलवायु परिवर्तन सम्मेलन' ऐतिहासिक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ओजोन दिवसका अवसर पारेर भदौ ३१ गते जारी गरिएको 'जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३' ले 'हिमालको आवाज, स्थानी...
गोरखा । जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन् । हिमाली क्षेत्रले भोगिरहेका दुःखविरुद्ध जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्याम्पमा आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत्गृहबाट हुने जलवायु प्रदूषण नियन्त्रणसम्बन्धी सीमा हटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार सोमबार यस्तो घोषणा हुने अपेक्षा गरिएको छ ।
यो परिवर्तनले पूर्वराष्ट्र...
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भदौ ३० गते मंगलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना गर्न लागिएको छ । सम्मेलनमा ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् ।
७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको भए पनि आइतबारसम्म ती गाउँपा...
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी र हिमतालहरूको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । हिमनदी पछाडि हट्ने क्रम, हिमतालको विस्तार, हिमखण्ड तथा चट्टान खस्ने सम्भावना र त्यसबाट उत्पन्न हुनसक्ने हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटब्रस्ट फ्लड–ग्लोफ) ले हिमाली नदी प्रणालीका तल...
नेपालको ऊर्जा क्षेत्र अहिले निर्णायक मोडमा पुगेको छ । केही वर्षअघिसम्म विद्युत् अभाव र लोडसेडिङ प्रमुख समस्या थिए । आज परिस्थिति बदलिएको छ । जलविद्युत् उत्पादन बढेको छ, निजी क्षेत्रको लगानी विस्तार भएको छ र भारत तथा बंगलादेशसँग व्यापारको आधार बनेको छ । उत्पादन बढ्नु मात्र ऊर्जा सुरक्षाको प्रमाण होइन...
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित छोचेन खोला र पुरेपू साङ्पो नदीको संगमस्थल नजिकैको एउटा ठूलो हिमताल (ग्लेशियर) फुटेको सूचना आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।
चिनियाँ अधिकारीहरूले ताल फुटेको औपचारिक जानकारी दिएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नद...
काठमाडौँ । ऊर्जाविद् डा. मुकेशराज काफ्लेले नेपालका उत्तरी क्षेत्र तथा चीनको तिब्बततर्फ पर्ने वर्तमानमा अस्तित्वमा रहेका र भविष्यमा बन्न सक्ने हिमताल नेपाल जस्ता तल्लो तटीय क्षेत्रका लागि थप जोखिम र चिन्ताको विषय भएको बताएका छन् । भोटेकोसी नदीमा बुधबार (२०८३ भदौ १० गते) आएको विनाशकारी बाढीको खास कारण...
काठमाडौँ । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी ३ दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल...