काठमाडौँ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनःस्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरी सेवा सुचारु गर्न...}
काठमाडौँ । स्याङ्जाको वालिङ र भीरकोट नगरपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । पालिकाका झन्डै २ हजार ५ सय घरधुरीमा विद्युत् अवरुद्ध भएको हो । बुटवल पावर कम्पनीले ११ केभी लाइनमार्फत वितरण गरेको विद्युत् सेवा अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयले मोबाइल फोन चार्ज गर्न समेत समस्या भोग्नुप...}
स्याङ्जा । विद्युत् उत्पादन गरी आफैँले वितरणसमेत गर्दै आएको बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाउने तथा घाइते हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । वितरण प्रणालीलाई भरपर्दो, मजबुत र दिगो नबनाउँदो यस्ता घटना दोहोरिइरहेका हुन् ।
९.४ मेगावाटको आँधीखोला र १२ मेगावाट...}
काठमाडौँ । ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत्गृहसम्म पानी ल्याउन निर्मित पाइपलाइन अन्तर्गतको ६३ मिटर पर्खालमा गत भदौमा आएको बाढीका कारण क्षति पुगेको छ । यसको निर्माण गर्न करिब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
न्यादी हाइड्रोपावर लिमिटेडले लमजुङको न्यादी खोलामा निर्मा...}
काठमाडौँ । मनाङ-मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्ने १३५ मेगावाट क्षमताको मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ एक्जिम (आयात–निर्यात) बैंकले झण्डै २४ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने टुङ्गो लागेको छ ।
बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडको अग्रसरतामा अगाडि बढ...}
काठमाडौँ । बुटवल पावर कम्पनी ‘राष्ट्रिय उत्कृष्ट वाार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२३’ अन्तर्गत ‘गोल्ड अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कारअन्तर्गत विभिन्न विधाहरू मध्ये ‘पावर एन्ड इनर्जी’ क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेडलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको...}
काठमाडौँ । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले आफ्नो विद्युत्गृह सञ्चालनमा रहेको स्याङ्जाको आँधीखोला वितरण केन्द्र अन्तर्गतका क्षेत्रको विद्युत् महसुल बढाएको छ । विद्युत् वितरण व्यवसाय निरन्तर घाटामा चलाउनु परेको भन्दै विद्युत् नियमन आयोगको निर्णयानुसार महसुल बढाइएको हो ।
आयोगले तोके...}
काठमाडौं । बुटवल पावर कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्न एफपिओ (फरदर पब्लिक अफरिङ) जारी गर्ने भएको छ । कम्पनीले आफ्ना परियोजनामा लगानी गर्न १ करोड कित्ता एफपिओ जारी गर्न लागेको हो ।
प्रतिकित्ता १०० रुपैयाँका दरले प्रचलित ऐन नियम बमोजिम थप सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले...}
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको छ ।
गत वर्षमा कम्पनीले खुद नाफा २६ करोड ७३ लाख २९ हजार रुपैयाँ कमाएकाे थियाे । अघिल्लाे वर्ष २७ क...}
काठमाडौं । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)द्वारा गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (नेशनल वेस्ट प्रेजेन्डेड एनुअल रिपार्...}