ढल्केबर–मुजफ्फरपुर ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन नेपालमा भारतबाट विद्युत् आयातको प्रमुख माध्यम हो तर भारततर्फका प्राविधिक समस्याहरू (जस्तैः उपकरण विफलता, लाइन ट्रिपिङ, मर्मत कार्य) का कारण यो लाइन बारम्बार अवरुद्ध वा अस्थिर हुने गरेको छ। यसले नेपालको विद्युत् आपूर्तिमा गम्भीर समस्या निम्त...}
विश्वमै पहिलाे पटक सन् १८९० को दशकमा इटाली र स्विट्जरल्यान्डमा पम्प हाइड्रो स्टोरेज प्लान्ट सञ्चालनमा आएका थिए । अमेरिकाको भर्जिनिया राज्यमा अवस्थित बाथ काउन्टी हाइड्रोइलेक्ट्रिक हाल विश्वको सबैभन्दा ठूलो पम्प्ड स्टाेरेज हाइड्रो पावर प्लान्ट हाे, जसको अधिकतम क्षमता २ हजार १०...}
नेपाल प्राकृतिक विविधतायुक्त सौन्दर्य र सांस्कृतिक समृद्धिले भरिपूर्ण छ । यहाँको ऊर्जा क्षेत्रले पनि नयाँ सम्भावनाहरू खोजिरहेको छ । यहाँ सूर्यको किरण प्रशस्त मात्रामा उपलब्ध छ, जसले ऊर्जा आवश्यकताहरू पूरा गर्ने प्रमुख स्रोतका रूपमा सौर्य ऊर्जाको विकास गर्न सक्ने पर्याप्त सम्भावनालाई जीवन्त...}