विद्युत अपडेट

  • प्राधिकरण : ९०६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५४२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९१९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३६३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९११ मे.वा.
२०८२ भदौ ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । फेदीखोला हाइड्रो पावर कम्पनी लिमिटेडको साधारणसभा साउन ३० गते बोलाइएको छ । साधारणसभामा कम्पनीले आर्थिक वर्ष (आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन परित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण परित गर्ने प्रस्तावहरू रहेका छन् ।

त्यस्तै, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ जारी) गर्न अख्तियारी दिने प्रस्तावमाथि समेत छलफल हुने छ । साथै कम्पनीको लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक ताक्ने समेत जानकारी दिएको छ ।

कम्पनीले ४.३ मेगावाटको फेदीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३