जलविद्युत् उत्पादन गरी स्वदेशी खपत र विदेश बेचेर धनी हुने सपना नेपालसँग छ तर जलवायु परिवर्तनको असरको अवस्था हेर्दा हिमालमा हिउँ पग्लेर र पहाडमा मुहान खडेरी बढेर पानीको सतह र बहावमा कम भई विद्युत् उत्पादन क्षमता नै घट्दै जाने अवस्था देखिएको छ ।
काठमाडाैं । ११० वर्षअघि बनेको ५ सय किलोवाटको फर्पिङ ज...}
काठमाडाैं । केही दिनअघि भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिपछि नेपालको बिजुली व्यापारका लागि ढोका खुलेको भन्दै यसको सरकारी र निजी क्षेत्र दुवैबाट स्वागत गरियो । हुन पनि आगामी वर्षा समयमा झण्डै १५ अर्बबराबरको ५५० मेगावाट बिजुली खेर जाने प्रक्षेषणका कारण चिन्ता बढिरहेको बेला कार्यव...}
काठमाडाैं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना २३ प्रतिशत न्यून परिपूर्ति कोष (भीजीएफ) मार्फत बेहोर्ने गरी स्वदेशी लगानीमा निर्माण गर्न प्रस्ताव गरेको छ । पाँच वर्षअघि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण भएर पनि सरकारले स्पष्ट निर्णय गर्न नसक्दा अघि बढ्न नसकेको बूढीगण्डक...}
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सार्वजनिक गरेको सरकारको तीन वर्षे कार्यकालको प्रगतिमा उल्लेख गरेझैँ चालू आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् र तोकिएका आयोजना बने भने नेपालको उत्पादन क्षमता २ हजार ३ सय मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपणकै आधा...}
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालू वर्ष २०७७/७८ भित्र ८२५ मेगावाट विद्युत् थप हुने प्रक्षेपण गरेको छ । विद्युत् प्राधिकरणले चालू वर्षभित्र एक हजार मेगावाट थप हुने लक्ष्य राखेकोमा यसमा पुनर्विचार गर्दै २३ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर यति धेरै क्षमता बढ्ने प्रक्षेपण गरेको हो...}
काठमाडाैं । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् भारत निर्यातका लागि प्रसारणलाइन निर्माणको कार्य सुरु भएको छ । आयोजना निर्माण भइरहेको संखुवासभाको दिदिङदेखि भारतको सीतामणिसम्मको २ सय ३३ किलोमिटर डबल सर्किटको ४ सय केभीको प्रसारणलाइनको निर्माण कार्य सुरु भएको हो ।
प्रसारणलाइन...}
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार नेपालले भारतबाट ११ हजार १ सय मेगावाट आवर अर्थात् ६५० मेगावाटबराबर बिजुली आयात गरेको थियो । २५ हजार मेगावाट आवर माग रहेकोमा झण्डै ४५ प्रतिशत आयात भएको हो ।
त्यसैगरी बिहीबार भारतबाट ११ हजार मेगावाट आयात गरेको प्राधिकरणले बुधबार त १२ हजार मेगावा...}
काठमाडाैं । मंसिर २६ गते नेपाल र भारतबीचको ऊर्जास्तरीय कार्यकारिणी समिति (जेएसी) को आठौ बैठक बस्यो । दुई देशबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित ऊर्जा सचिवहरूको अध्यक्षतामा बसेको बैठक दिउँसो करिब ३ बजे सकिसकेको थियो । त्यसको एक÷डेढ घण्टापछिनै भारतीय दूतावासले बैठकबारे औपच...}
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदका लागि भारतबाट ५ सयदेखि ५५० मेगावाटसम्म विद्युत् ल्याउने योजना बनाएको छ । यसमध्ये ३५० मेगावाट ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ल्याउने गरी सम्झौता गरिसकेको छ ।
हालै भारतबाट बिजुली ल्याउनका लागि नोडेल एजेन्सी तोकिएको एनभीभीएनसँग...}