सतलजले निर्माण गरिरहेको अरुण-३ को काम ६१ प्रतिशत सकियो
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा भारतीय कम्पनी सतलज जलविद्युत निमग (एसजेभीएन) ले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजनाको काम ६१ प्रतिशत सकिएको छ । भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको आयोजनाको काम आधा भन्दा बढी सकिएको हो । परियोजना...
२०७९ फाल्गुण २६