काठमाडौँ । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र लेदो र पानीबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुँदा त्यो क्षेत्र सुरक्षित रहेको अनुमान गरिएको छ । यसबाट त्यहाँभित्र फसेका व्यक्तिहरूको उद्धार गर्ने सम्भावना देखिएको छ ।
इन्जिनियर तथा सांसद श्रीराम न्यौपानेका अनुसार पोर...
काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार का लागि उद्धारकर्मीलाई पठाउने तयारी सुरु गरिएको छ । उद्धार टोली केबल आउटलेट सुरुङको प्रवेशद्वारसम्म पुगेर लेदो सफा गर्ने काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको...
काठमाडाैँ । भाेटेकाेसी बाढीपहि लेदाेले पुरिएको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङकाे मुख पत्ता लागेको छ । सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको उद्धार कार्यमा जुटेको प्राविधिकसहितको टाेलीले सुरुङको भित्री भागमा रहेको ठाडो प्वाल (भर्टिकल होल) भन्दा करिब...
काठमाडौँ । त्रिशूली नदीमा जलप्रवाहको सतह पुनः बढेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना क्षेत्र पुनः जलमग्न भएको छ ।
पानीको सतह बढेपछि उद्धार कार्यमा खटिएका विज्ञ प्राविधिक, कर्मचारी तथा कामदारहरू सुरक्षित स्थानत...
नुवाकोट । ६० मेगावाटको माथिल्लो त्रिशूली–३‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको उद्धारका लागि अहिले सुरुङको मुख खन्न काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तदारुकता एवम् गृह मन्त्री सुदन गुरुङको समेत पहलमा काम थालिएको हो ।
नेपाली सेना तथा दक्ष ज...
काठमाडौँ । भाेटेकाेसी नदीमा आएकाे विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ए (६० मेगावाट) जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृह तथा बाँध क्षेत्रमा फसेका कर्मचारीहरूको उद्धारका लागि पुरिएको केबल सुरुङकाे मुख खाेल्ने कार्य तीव्र बनाइएकाे छ । नेपाली सेना तथा दक्ष जनशक्तिको सहभागितामा आवश्...
काठमाडौँ । भोटेकोसी नदीमा गत १० गते आएको विनाशकारी बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् केन्द्रको भूमिगत पावरहाउस तथा सुरुङ (सुरङ) भित्र नेपाल विद्युत् प्राधिकरणका करिब ३५ कर्मचारी/ कामदारको उद्धारमा सरकारले बेवास्ता गरेको गुनासो आएको छ ।
दुई दिन वितिसक्दासमेत...
काठमाडौँ । रसुवामा पर्ने ल्हेन्दे खोला, भोटेकोसी हुँदै त्रिशूली नदीमा मंगलबार (असार २४ गते) बिहान आएको भीषण बाढीले ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको बाँध संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीले बाँधमा रहेका ३ वटा गेट मध्ये एउटा गेट भत्काएको छ भने ढुंगा...
काठमाडौं । नुवाकोट र रसुवाको सिमानामा स्थित ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत केन्द्रको विद्युत उत्पादन २ दिनदेखि बन्द छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेको जलविद्युत केन्द्रको मर्मत संभारका लागि उत्पादन बन्द (सटडाउन) गरिएको हो ।
जलविद्युत केन्द्रको टनेल हेर्न (इ...