विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १९, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् केन्द्रकोको सुरुङबाट ३ जनाको सकुशल उद्धार गरिएको छ । भदौ १० गते आएको भोटेकोशीको विनाशकारी बाढीपछि उक्त केन्द्रको सुरुङमा फसकेका उनीहरूको १० दिनपछि शुक्रबार बिहान सकुशल उद्धार गरिएको हो । 

उद्धार गरिएकाहरूमा केन्द्रमा कार्यरत कोइलाडी–८ सप्तरीका मेकानिकल फोरम्यान ३० वर्षीय सञ्जय साह र बालकुमारी–३ काठमाडौँका ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबिर महर्जन ररहेका छन् । 

उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३