काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माण पूरा गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको बिहीबार (असोज २७ गते) देखि परीक्षण उत्पादन सुरु भएको छ ।
भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपका समस्याहरू झेल्दै बल्ल विद्युत उत्पादनको चरणमा पुगेको कम्प...}
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको वडा नम्बर ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण पूरा भएको छ ।
आयोजनाको सिभिल संरचना र उपकरण जडान लगायत सबै क्षेत्रकाे काम सकिएकाे साइड आयोजना प्रबन्धक...}
काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण भएको २५ मेगावाको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको मध्य मर्स्याङ्दीको विद्युतगृहको स्वीचयार्डसम्मको लाइन तयार नहुँद...}
काठमाडौं । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत आगामी असार पहिलो सातादेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । लमजुङमा लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा थपिन लागेको हो ।
आयोजनाको पूननिर्माणको काम अन्तिम चरणमा पुगेकोले असार पहिलो सा...}
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी करिब २ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।
चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विव...}
काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको संक्रमण नियन्त्रणका लागि लगाइएको निशेधाज्ञाका कारण लमजुङमा निर्माण सम्पन्न २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको परीक्षणमा ढिलाई भएको छ । निशेधाज्ञामा इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडानकर्ता कम्पनीका प्राविधिकहरू आयोजना स्थलसम...}
काठमाडौं । लमजुङस्थित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा अर्को सातादेखि पानी भर्न सुरु गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी कीर्तिपुर–उदिपुर प्रसारण लाइन पूरा गरेकाले आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न संरचनामा पानी भर्न लागिएको हो ।
आयोजन...}
काठमाडौं । विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको उत्पादन लम्बिँदै गएको छ । १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन तथा २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको ६ किलोमिटर खण्ड पूरा नहुँदा लिबर्टी इनर्जी कम्पनीले ल...}