काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेड ८ वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश गरेको छ । यसैको उपलक्ष्यमा कम्पनीले आज (असाेज २६ गते) ९औं वार्षिक साधारणसभा मनाएको छ ।
कम्पनीको साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह वितरणमा छलफल...}
काठमाडौं । इलाममा ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सुपरमाई हाइड्रो पावर लिमिटेडले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमाससम्म वि...}
काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ । कम्पनीको सय रुपैयाँ अंकित ५० लाख कित्ता सेयर सुचीकृत भएको हो ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात ५ लाख कित्ता, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक, सा...}
काठमाडौं । सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमाससम्ममा सो नाफा कमाएको हो ।
साउनदेखि माघसम्मकाे अवधिमा ५ करोड १ लाख ८४ हजार ३९ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनी...}
काठमाडौं । सुपर माई हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज (बिहीबार) अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले माघ २३ (सोमबार) गतेदेखि सर्वसाधारण्का लागि जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत सेयर बिक्री खुल्ला ग...}
काठमाडौं । सुपर माई हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।
सय रुपैयाँ अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका...}
काठमाडौं । सुपर माई हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत मंसिर २१ गतेदखि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको सेयर आवेदन अवधि आज (पुस १३ गते) साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले स्थानीयका लागि जारी पुँजीको २० प्रतिशत सेयर निष्का...}
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकहरुले सुपर माई हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि गत मंसिर २१ गतेबाट खुल्ला गरेको सेयर आवेदन अवधि आज (बुधबार) साँझ ५ बजेबाट सकिन लागेको हो ।
वैदेशिक रोजगारीमा रहेकाहरुको नेपाली...}
काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्राथमिक सेयर निष्कासन गरेको छ । कम्पनीले आज (मंसिर २१ गते) देखि सेयर निष्कासन गरेको हो ।
कम्पनीको जारी पुँजीकाे २० प्रतिशत सेयर निष्कासन गर्ने भएको हो । जसमध्य...}
काठमाडौं । दुई जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूलाई करिब १८ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । माया खोला हाइड्रो पावर कम्पनी लिमिटेड र सुपर माई हाइड्रो पावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।
सय रुपैयाँ अंकित १७ करोड ९...}